@peresxtz77: #palmer #frases #viral #fyp

F’💯
F’💯
Open In TikTok:
Region: BR
Thursday 15 October 2026 20:18:01 GMT
2431
389
0
38

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @peresxtz77, please go to the Tikwm homepage.

Other Videos

संसारमा आफ्नो बाबा म भन्दा ठूलो कोही पनि हुन्न जति आफूले आफ्नो बाबाआमालाई राम्रो गर्न सक्यो जति सुखमा राख्न सक्यो तिमी आफूलाई सुख मिल्छ बाबाआमालाई आफूलाई जति राम्रो गर्दै गयो आफूलाई पनि त्यस्तै कर्म गर्दै जान्छन् आफ्नो सन्तानहरुले आफूले गरेको देखेर संसारमा सबैथोक पाइन्छ तर आफ्नो बाबामा कहिले पाइँदैन। संसारमा कहिले पनि आफ्नो जन्म दिने बाबाआमालाई कहिले हेला नगर्नुहोला। हजुरहरु सम्पूर्णलाई मेरो विनम्र अनुरोध छ। जति कदर गर्नु छ जिउँदै हुँदा गर्नुहोला जिउँदो हुँदा चाहिँ उहाँहरूलाई रुवाएर सुख शान्ति नदिएर मरेपछि मरेपछि  पिण्ड लडाएर भातको डल्ला लडाएर के पाउनुहुन्छ र हजुरहरुले जति खुसी दिन सक्नुहुन्छ उहाँहरू यो पृथ्वीमा हुँदैखेरि नै दिनुस् है हजुर। अनि हजुरहरुले उहाँहरूको आशीर्वाद पाउनुहुनेछ यही नै म भन्न चाहन्छु म अभागी आमा बिनाकी छोरी को तर्फबाट उही अभागी आमा पिनाकी छोरी म😭😭😭😭😭

About