थाकेको मन रसाएका आखा काम्दै गरेको शरीर हुदा पनि आफुलाइ सम्हाल्नु पर्ने रहेछ ।
2026-10-15 23:44:48
1
Rk Thapa🇵🇹 :
Super
2026-10-19 13:01:17
0
किरण राणा मगर :
aha ni hjur
2026-10-19 17:50:31
0
Sita Sherpa :
ऐ हजुर कति राम्रो भिडियो बनाउनु भाको हो। हजुर लेख्न पनि सिङ्गो पेन चाहिन्छ मात्र मसिले हुँदैन। साथ सपोर्ट गर्न पनि तपाईँ जस्तो असल साथी चाहिन्छ कुनै देखावटी होइन। जित्छु भन्नेहरूले नै हारेको देखेको छु। प्राय धेरैलाई भाग्यले ठगेको देखेको छु। संगीत यस्तो चिज हो जो ढुङ्गालाई पनि पग्लाउन सक्छ। त्यसैमा तपाईँको अझै सुन्दर भिडियो देखिसके पछि कसको मन नपग्लिएला र सुन्दर भिडियोलाई देख्दा खुसी छु दुई दिनको जिन्दगी आज हो कि भोलि हो बाचुन्जेल सुन्दर भिडियो देख्न पाउँ है हजुर सफलताको शुभ-कामना 🙏🌹🙏
🙏🌺🙏सब्द✍️लेखेर 🦋🌺दिउ कम होला🌺🦋फुल टिपेर 🌺🦋दिउ ओइलेर 🌺🦋जाला ,के दिउ हजुरको यति सुन्दर भिडीयो मुटु झिकेर उपहर🥀दिउ भने 🌺🦋मआफुलाई 🌺🦋बाँच्न गारो होला🌺🦋भन्ने डर के दिउ त यही सानो 🥀कमेन्ट छोडेको छु हस् 🦋🌺हजुरलाई साथ 🦋सपोट 🌺🦋मिलोस 🥀ईश्वरकोआर्शिवाद🦋🌺सधै भरी 🥀मिलोस हर पल 🦋🌺शुभकामना छ🥀हजुर लाई🌸🌸🌸🌸🌸💞💞🙏
2026-10-19 09:41:39
0
Nawaraj_paudel🇳🇵🇳🇵🇳🇵 :
2026-10-17 13:36:24
0
DIPAK🙏DHUNGANA :
nice
2026-10-17 12:29:56
0
prempulamimagar90 :
2026-10-17 07:32:14
1
Dillikhadka235 :
साँच्चै भन्नुपर्दा बुनु हजुरको यो भिडियो जति पटक हेरे पनि हेरिरहुँ जस्तो लाग्ने रहेछ भिडियो को सुन्दरता प्रस्तुत गर्ने तरिका हजुरको मेहनत र भिडियोमा देखिएको मिठासले मन नै लोभ्यायो संसारमा राम्रा भिडियोहरू त धेरै देखिन्छन तर कुनै-कुनै भिडियोले मनमा छुट्टै ठाउँ बनाउँछन जुन हेर्दा मन खुसी हुन्छ र अनुहारमा आफैं मुस्कान आउँछ हजुरको यो प्रस्तुति पनि त्यस्तै मन छुने र प्रशंसा गर्न लायकको छ शुभकामना साथै न्यानो मायाँ बुनु हजुरलाई🙏🏼🌺💞💐💖🥀❤️🌷😍⚘️👍👌