@rajkumarnepali1991: दसैँ केवल टीका र जमरा लगाउने, मिठो खाने र रमाइलो गर्ने चाड मात्र होइन। यो सत्यको असत्यमाथि, धर्मको अधर्ममाथि र शक्तिको अन्यायमाथि विजयको प्रतीक हो। 🚩 हाम्रो सनातन धर्म, परम्परा र संस्कृतिमा दसैँको विशेष महत्त्व छ। त्यसैले अरूको बहकाउमा लाग्नुभन्दा पहिले आफ्नो धर्म र संस्कृतिको वास्तविक ज्ञान आफैँ अध्ययन गरौँ। आधुनिक बनौँ, तर आफ्नो धर्म र संस्कृति नभुलौँ! 🙏 आफ्नो धर्म र संस्कृतिको सम्मान गर्नुहोस्, यसको महत्त्व बुझ्नुहोस् र भावी पुस्तासम्म यसको ज्ञान पुर्याउनुहोस्। भिडियो मन परेमा Like, Share र Channel Subscribe गर्न नभुल्नुहोला। जय माता दुर्गा! 🚩 जय सनातन धर्म! 🕉️ #दसैँ #दसैँकोमहत्त्व #सनातनधर्म #हिन्दुसंस्कृति #दुर्गामाता
MNO लाई पाठ सिकाउने गुरु टपरे पनि यहि हो कि के हो🤔🤔🤔
2026-10-16 00:04:41
11
Kamal Dhungana :
यसले चाहि रावण र महिसासुरलाइ पुज्ने रहेछ नि त मित्र यस्ता पात्रुलाइ ओलिको #डा मुसार्न छोड्दिम के।
2026-10-16 01:26:43
3
Bishnu Dave :
चुतिय रहिछ भाइ यो केपि को कुकुर रहिछ
2026-10-16 02:23:21
2
우줠 ujwal sir :
समग्र नेपालीको राष्ट्रिय चाड "वडा दशैं" राम वा रावणसंग सम्बन्धित त्रेतायुगसंग जोडिन्न जस्तो मलाई लाग्छ। आफुलाई भारतीय बुझ्ने इन्डियनहरुले मनाउने दशहरा चाडलाई हाम्रो नेपाली राष्ट्रिय चाड "दशैं" संग जोड्न मिल्दैन। "वडा दशैं" पर्वको आधार सत्ययुग हो।
2026-10-16 01:39:15
1
MONGOL BLOOD :
जे हो त्यही भन्या छ त।
2026-10-16 02:32:19
0
🤔🕉️🕉️Rahulkhadka🇳🇵💕🕉️ :
नमस्कार हजुर🌺🇳🇵🕉️🙏
2026-10-16 02:44:00
0
OM ENTERPRISES collection :
yeslai dhaulayi garnu parx
2026-10-16 01:43:55
0
Shobha Jewellers :
💐🥰🥰💐
2026-10-16 03:29:02
0
️ :
देशै तिहार हिन्दु को चाड होइन नेपाली को हो मनाउने भए भारत मा मनाउथे नेपाल मा बस्ने हरेक धर्म मान्छे ले मान्दा हुन्छ दशै तिहार
2026-10-16 00:00:16
7
Newton Regmmi D :
मैले उहाँ सरलाई देख्ने वित्तिकै SKIP गर्छु । मेरो feed मा पनि आएको थियो । 😂 😂 😂
2026-10-16 01:33:02
0
kusumtamang420 :
ओलि बाको ज्योतिषी हुन क्यारे वाहा 🤣🤣🤣
2026-10-16 02:39:29
1
……. :
Mahisasur kisan re[Tears of joy][Tears of joy][Tears of joy]
2026-10-16 03:35:21
0
Asmi Sanatani7🕉️ :
🥰
2026-10-16 01:00:22
1
Sweet Lemon 🍋 :
❤️❤️❤️
2026-10-16 00:19:58
1
Rajib :
😂😂😂
2026-10-16 04:13:56
0
Rajan@🇳🇵🇰🇼Cr7🇵🇹 :
😁😁😁
2026-10-16 02:35:04
0
ढाका बाहादुर क्षेत्री🇳🇵🇷🇴 :
🥰🥰🥰
2026-10-16 04:05:26
0
Laukesh Kushwaha407 :
👍👍👍
2026-10-16 03:47:35
0
kaji :
🙏🙏🙏
2026-10-16 01:29:09
0
Tulasi Pd chamlagain :
🥰🥰🥰
2026-10-16 04:14:39
0
To see more videos from user @rajkumarnepali1991, please go to the Tikwm
homepage.