@kshetriprem186: सपना ठूलो छ भने बाटो सजिलो खोज्ने गल्ती कहिल्यै नगर्नुहोस्। परदेशको यो व्यस्तता, रातदिनको मिहिनेत र संघर्ष सबै भोलिको सुन्दर भविष्यका लागि हो। आज जति कठिन परिस्थिति छ, भोलिको सफलता त्यति नै भव्य हुनेछ।#us #america #prem #nepalusa🇳🇵🇺🇸