@skrishnapoudel01: Replying to @bibeksuhana1234 Writing घमण्ड केको गर्नु महोदय, अन्तिममा शरीरभन्दा दाउराको महत्त्व बढी हुन्छ भन्ने यथार्थ नभुल्नुहोस्#forflowers #musafir #trendingvideo #foryourpages #foruyou
जन्ममा मिठाइँ बाड्याे मृत्युुमा खिर पाक्याे दुबै कुरा आफुले खान पाएन राजा हाेस या जाेगी अनि घमण्ड के काे लागि ...!!!!
2026-10-16 03:48:04
12
Dipendra Malla :
Absolutely true
2026-10-16 03:09:19
1
Mathura khanal :
aaha great line 🥰🥰
2026-10-16 03:42:16
1
khushi❤️stha03 :
so🙏🙏🙏🙏😭😭😭😭😭😭same 😭😭😭me
2026-10-16 16:08:02
1
lila sunar :
tq so much 🥰🥰🥰❤️❤️
2026-10-16 03:08:49
1
Urmila pathak :
मेरो लागी पनी एउटा प्लीज़ मन छूने लाइन राखीदीनु 🙏🙏🙏
2026-10-16 09:29:10
1
Tara Dahal :
2026-10-16 07:48:30
1
Aiush Ghimire :
me
2026-10-16 11:30:51
1
Sarita Surkheti :
मेरो लागि पनि बनाईदिनु न मन छुने लाईन
2026-10-16 05:27:09
1
Bhuwan Bokati :
मलाई पनि मन छुने येउता गाना ❤️❤️❤️❤️
2026-10-16 03:34:53
1
Santa Rai4603 :
Right 👍👍👍
2026-10-16 04:16:04
1
kailash bashnet :
मिठो सम्झनाको साथमा न्यानो माया बोकेर हजुरको यति सुन्दर भिडियोसम्म म उपस्थित भइसकेछु। हजुरको यति सुन्दर भिडियोलाई मेरो मनैदेखि उच्च सम्मान व्यक्त गर्न चाहन्छु। साथ र सपोर्ट एक अर्काप्रति सधैंभरि रहिरहनेछ हजुरको जीवनमा खुसी नै खुसी छाओस् कहिले कसैको अगाडि शिर झुकाउनु अन्तमा नेपालीहरूको महान चाड विजयादशमीको उपलक्षमा हजुर लगायत हजुरको घर परिवार आफन्त छरछिमेकी नरनाता इष्टमित्र साथी संगीमा सदैव भगवान श्री पशुपतिनाथ तथा नवदुर्गा भवानीले कल्याण गरुन शुभकामना
2026-10-16 14:55:47
0
प्रदेशी नानु 🇳🇵🇮🇳 :
मेरो लागी पनी एउटा प्लीज़ मन छूने लाइन राखीदीनु 💔😢🙏