GOVINDA KCप्यूठानी🇳🇵🙏🇸🇦 :
आउदै गरेको हिन्दू हरुको महान पर्व बिजय दशमी 2083 सालको शुभ उपलक्ष्यमा हजुर लगायत सम्पूर्ण घर परीवारजनमा विजया दशमीकाे हार्दिक हार्दिक मंगलमय शुभ शुभकामना व्यक्त गर्दछु हजुर जहाँ जुनसुकै ठाउँमा भएपनि खुसीनै खुसी मिलोस् नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबैको माया मिलोस सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस हिँड्दा ठेस नलागोस शत्रु बैरी पाउ परुन। सधैँ खुशी नै खुशीले जिबन बितोस निरास हुन कहिल्यै नपरोस खुसी नै खुसी भवानीको आशीर्वाद मिलोस् सधैँभरि सबैको माया मिलो सोचेको भन्दा भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस् कति राम्रो प्रस्तुति पस्किनु भएको रहेछ।सबैको साथ सपोर्ट र माया मिलोस भगवान् को आशिष मिलोस भगवानले दिएको अनुपम सुन्दर रुप, पवित्र गंगा जस्तै स्वच्छ र निर्मल मन, जसले जो कसैको हृदयलाई छुन सकोस्, सधैं सबैको मनमुटुमा विशेष स्थान बनाउन सफल भइरहोस्, जीवनका प्रत्येक क्षणहरू खुशी, हाँसो, माया र सकारात्मक उर्जाले भरिपूर्ण बनिरहोस्, दुःखका छायाँहरू कहिल्यै नजिक नआऊन्, हरेक दिन नयाँ आशा, नयाँ सपना र नयाँ सफलताको उज्यालो लिएर आओस्, अनुहारमा सधैं मुस्कान झल्किरहोस्, जुन मुस्कानले अरूको जीवनमा पनि उज्यालो फैलाओस्, कला, प्रतिभा र मेहनतले दिनप्रतिदिन नयाँ उचाइ चुम्दै जाओस्, सबैको माया, साथ र सम्मान पाउँदै जीवन अझै सुन्दर बनोस्, मेरा तर्फबाट हिर्दय देखि लाखौंलाख अनगिन्ती शुभकामना🥹🥹😆😆😆😆😆😭😆😭😆🤪🤪😆🤪😆🤪😆🤪😆✌️😆✌️😆🫶😆🫶😆🫶😆🫶😆✌️😆😆🤪🤪😆🤪😆🤪😆🤪😆🤪🤪🤪😆🤪🤪😆🤪🤪🤪🤪🤪🤪😆😆😆😆🤪😆🤪😆🤪🤪😆😆🤪🤪
2026-10-18 11:38:08