@saira.gurung917: 💔🥺 १२ वर्ष बित्यो, १३ वर्ष लाग्न थाल्यो, तर पनि आमाको आँखाले आफ्नो छोरा घर फर्किएको देख्न पाएन। 😭🙏 विदेशमा पसिना बगाउने हरेक छोराले बुझोस्—पैसा कमाउने सपना पूरा गर्दै गर्दा, घरमा तिम्रो बाटो हेर्ने आमाको उमेर पनि ढल्किँदै छ। ❤️🩹 समय मिलेसम्म होइन, समय छँदै घर फर्किनु है छोरा… किनकि आमाको आँसु पुछ्ने मौका सधैँ पाइँदैन। 🥺💔#fypシ゚viral #nepalitiktok🇳🇵🙏🙏🇳🇵
Come back home bro 🏠 your mother is loving so much 🥺😭
2026-10-16 22:10:25
0
Ghutane Thagu :
भाइ छिटो फर्किनु
2026-10-16 10:08:11
216
Narbahadurthapa1344 :
भाइ मलाई नसम्झए पनि आमालाई सम्झेर फर्कौला😪😪😭
2026-10-16 13:17:41
36
kumar koirala123 :
आमा हुन्जेल त आउनु है दाई। फेरि पछि आमा आउँदाको पीडा त आमा नहुनेलाई थाहा हुन्छ।
2026-10-16 04:56:54
245
umesh rai :
Miss you aama 🙏🙏 I am watching Dubai [Pray][Pray]
2026-10-16 20:07:02
0
PUKU :
asunai ayo yrrr kassam😳😳😳
2026-10-16 18:53:34
0
Laxu Limbu :
honi Aaama laii samjher aaunu haii vaii
2026-10-16 14:18:08
1
chandra magar 🇳🇵⚔️ :
plz return back npl dsai
2026-10-16 10:46:54
1
🇸 🅰️🅽[̲̅t̲̅]🅾️S༙【H】 :
😫😭😭😭 plz aama na runu hai
2026-10-16 10:36:57
1
Gurung Umesh :
आमाको मन छोरा माथि छोराको मन ढुङ्गामुडा माथि 😥
2026-10-16 14:30:33
26
ʙⁱˢʷᵃˢʰᵍʳᵍ🇳🇵🇳🇵 :
आमाको माया संसारकै सबैभन्दा निःस्वार्थ र पवित्र माया हो। आफ्नो दुःख लुकाएर सन्तानको ओठमा मुस्कान देख्न चाहने, आफू भोकै बसेर पनि सन्तानको पेट भर्न चाहने, सन्तानको आँसुमा आफू दुख्ने र सन्तानको खुसीमा आफ्नो संसार देख्ने नाम हो—आमा। ❤️आमाको माया पछि बुझ्छ आमाको आँसु लाग्छ 😭😭
2026-10-16 10:24:08
39
Jamuna lama🦋 :
Testo naaune dhunga KO man hune xoralai samjhera narunus Aama🥺
2026-10-16 10:24:08
13
puja ghishing :
आमाको कुरा सुनेर ड्युटीमा साँस फेर्नै गाह्रो भयो। 😭😭😭🙏🙏🙏💐💐 आमाको याद आएर
2026-10-16 13:51:52
17
Rajan Gurung :
कस्तो मन दुख्यो यार आशु नै रोक्न सकिन मैले 😢😢😢😢😢🥹🥹🥹🥹🥹🥹🥹
2026-10-16 12:37:56
27
Narbhdur Rana :
अामा हुनेलाई अामा सस्तो म अभागी लाई अामा भय मलाई कति माया गरथियाे भनि अासमात्र😭😭😭😭🙏🙏🙏
2026-10-16 10:37:14
14
Min Ghale :
आमाको माया ❤️❤️🥰🥰🥰
2026-10-16 08:56:52
8
Asha Lama :
अामा नहुनेलाई थाहा हुनछ [Pray][Pray][Pray]
2026-10-16 09:15:44
9
Gurung Sita :
सन्तान मुटुको टुक्रा हो। यो कुरा हरेक सन्तानले बुजि दिनु🙏🙏🙏🙏🥰🥰🥰🥰
2026-10-16 11:13:59
41
Sital Gahatrag :
कस्तो आँसु नै आयो चिनेको त छैन छिटो भन्दा छिटो फर्किने कोसिस गर्नु भाइ समयले भोलि आमाको बोली सुन्न पनि ढिलो बनाईदेला यसरी नरुवाउनु आमालाई
2026-10-16 10:42:03
12
Ishu Gurung :
कस्तो आसु नै झर्यो यार 😢 भाई छिटो फर्क आमा बाबा को ईच्छा तिम्लाई भेट्ने रहिछ 🥺 जिउदो हुदा ईच्छा पुरा गर्नु भोलि पछि पश्चताप गर्नु बेकार हो प्लिज भाई आऊ आमालाई भेट 🙏🙏 सबै ले शेयर गर्दिम यो भिडीयो भाई सम्म पुगोस 🙏
2026-10-16 12:42:26
7
Mr. Birbal... :
एस्ता बज्या छोरालाई हामीले के भन्ने??? आमाको आँसु झार्नेलाई😥 छिटो आएर आमाको आँसु पुछ्नु है 🥰
2026-10-16 12:06:07
10
Santosh521🇳🇵🇬🇧 :
आमाको माया
2026-10-16 12:53:10
9
ཕུན་ཚོགས 📿 :
आउन ५ घन्टामा आईपुगेको थियो फर्किनु पर्दा १२/१३ बर्षा लाग्ने ठाउँ नै परदेश रहेछ । समय हुँदा नै बाबा आमालाई समय दिनु होला 🙏
2026-10-16 11:56:06
7
Riverside@santa :
I don't have any words. Love u mom. Mom is mom.Every mom should be know about son but son doesn't know mom's trouble anyway great advise from the video everyone pls😭
2026-10-16 11:32:51
7
दुई सब्द🥀 🇸🇦🇳🇵 :
मेरी आमा पनि यसरी नै रुदिहुन ,,,🥲
2026-10-16 17:42:42
2
To see more videos from user @saira.gurung917, please go to the Tikwm
homepage.