@sarojghising211: छोरा भाग्यले हुन्छन् भने छोरी सौभाग्यले। छोरी जन्मिँदा निधार खुम्च्याउनेहरू पनि देखेको छु। तर मेरी छोरी त भगवान्सँग माग्दै नमागी भगवान्ले दिनुभएको अमूल्य वरदान हुन्, जसले मेरो जीवनलाई सार्थक र पूर्ण बनाइदिएकी छन्।जति नै छोरी भए पनि मलाई गर्व छ। श्रीमान् बुझ्ने भएपछि अरू कसैको केही लाग्दैन। ❤️🥰 #viral #fyp #jhapalimuser #nepalitiktok #views