@nobelmedicalcollege: नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल, विराटनगरका प्राचार्य तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपालद्वारा बडादशैं, तिहार तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। 🙏🌸 #NobelMedicalCollege #nobelmedicalteachinghospital #NMCTH #बडादशैं #तिहार #छठपर्व #हार्दिकशुभकामना