@mayzinthu8816: #trend Join မှိသေးလားတော့မသိ🤣🤣#koreastudentlife #동국대학교 @🐰Athaylay🐥 @Theint Theint Htun

Mayzin Thu 🇲🇲🇰🇷
Mayzin Thu 🇲🇲🇰🇷
Open In TikTok:
Region: KR
Friday 16 October 2026 05:39:28 GMT
781
63
6
2

Music

Download

Comments

theinttheinthtun81
Theint Theint Htun :
ဘယ်သူတွေလဲမသိဘူးနော်👀👀👀👀
2026-10-16 05:41:40
0
To see more videos from user @mayzinthu8816, please go to the Tikwm homepage.

Other Videos

नमस्ते सबैलाई,🙏😭 फेरि पनि म धेरै ठूलो पीडामा परेको छु। मैले आजसम्म हजारौं पटक भनेको छु—कृपया यस्तो गर्न बन्द गर। जो कोही भए पनि, म पत्ता लगाएरै छोड्छु। तँले जति मेरो बदनाम गरिरहेकी छेस्, आखिर के पाउन खोजेकी छेस्? मैले तँलाई सधैं सम्मान दिएँ, राम्रोसँग सम्झाएँ—यस्तो नगर भनेर। तर तँलाई त्यसको कुनै मतलब भएन। यदि तँलाई मसँग कुनै समस्या छ भने, सिधै मसँग आएर कुरा गर। तर नक्कली अकाउन्ट बनाएर केटा मान्छेसँग मेरो नाममा सम्बन्ध राख्ने, पैसा माग्ने, भेट्ने—यो सबै किन गरिरहेकी छेस्? यति मात्र होइन, मेरो परिवारसम्म पुगेर मेरो भाइ–बहिनीलाई म्यासेज गरेर झन् गलत कुरा फैलाउने काम पनि गरिरहेकी छेस्। किन यस्तो गर्दैछेस्? मैले त पहिले नै चेतावनी दिएको थिएँ—फेरि यस्तो भए राम्रो हुँदैन भनेर। तर तँलाई लाग्छ म मान्छे नै होइन? आजसम्म धेरै मानिसहरूले मलाई म्यासेज गरेर यो कुरा सुनाएका छन्। अब तँले हद पारिस्। म एकदमै मानसिक रूपमा थाकिसकेको छु, यो सबै कुराले मलाई भित्रैबाट तोडिरहेको छ। मैले साइबर केस पनि हालिसकेको छु, छिट्टै पत्ता लाग्ला भन्ने आशा छ। तर अहिलेको अवस्थामा म के गरूँ? म एकदमै तनावमा छु।@thaqu29 @#tiktok #japan #report #vairal  @thaqu29  @Rabina Roka @Ms~RuPa @Sostieee🍃🌷 @🇯🇵_Ms.Sany'Official🌙 @Niru❤️🌻.

About