@nabinpress: क्षमताभन्दा बढी यात्रु बोकेको बस डिभाइडरमा चढ्यो, ठूलो दुर्घटना टर्यो धनगढीबाट बझाङका लागि छुटेको यात्रुवाहक बस धनगढी र अत्तरियाको बीचमा सडक डिभाइडरमा चढेको छ। एउटै बसमा १०० जनाभन्दा बढी यात्रु राखेर चलाइएको बताइएको उक्त बस दुर्घटनामा पर्नबाट जोगिएको हो। दशैंको समयमा सुरक्षित रूपमा घर पुग्नुपर्ने यात्रुहरू क्षमताभन्दा बढी यात्रु कोचेर यात्रा गर्न बाध्य भएको भन्दै चिन्ता व्यक्त गरिएको छ। यात्रुसँग दोब्बर भाडा असुल्ने तर सुरक्षामा बेवास्ता गर्ने प्रवृत्तिप्रति समेत प्रश्न उठाइएको छ। क्षमताभन्दा बढी यात्रु राखेर सवारी सञ्चालन गर्ने कार्यले यात्रुको ज्यान जोखिममा पार्न सक्ने भएकाले सम्बन्धित निकायले तत्काल अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ। #NewsUpdate #nabinkhabar #newsfeeds
Ani bus ma manche dherai cha dekhda dekhdai chadne haru chadeko kina?
2026-10-16 09:30:41
0
HeY MaYa💖 :
pasanger ko galti ho kina chadnu
2026-10-16 09:33:46
0
pakizaenterprises1 :
manxe dabal chadexa dekhinx
bus ma seat r thau xain pesinjar herenn
pesinjar ko pani t dosh xa ni
2026-10-16 09:47:57
0
user5871466633760 :
पुलिस लाई गाली गर्छन अहिल पुलिस खोज्छन
2026-10-16 08:51:10
0
juna :
belaima hos purau hai sathi ho dasaiko bela dasa aako thahunna
2026-10-16 08:47:41
0
SUJAN THAPA :
chadne chai kina
2026-10-16 08:27:08
0
Prakash Dhakaltiktok.com/@prak :
पुलिस ले केहि गर्दैन सेटिङ्ग मिलायर हिडेकाे हाेला नत्र यत्राे मान्छे हाल्दा बाटाे भरिका चेकिङ्ग काहा गय। दशै काे बेला घरमा कुरेर बसेका छन्न अामा बाबा घर परिवार अति भयाे १००भन्दा माथि रे।।।।
2026-10-16 09:09:13
0
होमनाथ अधिकारी :
🤭🤭🤭
2026-10-16 06:30:33
1
Durga neupane :
❣️❣️❣️
2026-10-16 09:08:52
0
Subham💐🌌🕊️ :
@@Traffic Nepal @नेपाल ट्राफिक प्रहरी @Nepal Police @NEPALtrafficpolice🚔 @Cyber Bureau | साइबर ब्यूरो @नेपाल प्रहरी @Traffic Police office Kaski
2026-10-16 11:47:24
0
To see more videos from user @nabinpress, please go to the Tikwm
homepage.