जति नै खराब भयनि आफनै छोराको तारिफ गर्छन्, हामि छोरी मान्छे लाई नै गलत भन्छन् 🥲🥲🥲
2026-10-16 08:45:23
451
Sarita Karki :
कति मजाले जबाफ दिनु भयो सहनु पनि पाप हो हजुर सजाय त मिल्नु पर्छ❤️
2026-10-16 08:50:38
163
deepa 456 :
डक्टर बुहारी भेटेका छन् अनि तिम्रो साथ किन दिन्थे😥
2026-10-16 11:15:03
141
Lila Pradhan :
यस्ता हरु सँग डटेर सामना गर्नु पर्छ । पछाडि हट्नु हुँदैन छोरा को लागी पनि हक अधिकार लिनुपर्छ है बहिनी हार नखानु ल जसरी पनि हक अधिकार सुनिश्चित गर्ने हो
2026-10-16 11:06:53
30
Muna Adhikari :
sahi kuro ho dear sis ♥️
2026-10-18 02:28:19
0
rubesatamang :
honi. sahi ho sister tiniharule natak gareko ho hjr aru kei hoen ♥️❤️♥️👍👍👍🥰🥰🥰
2026-10-17 23:38:51
0
siffen :
sabeelae anayama pareko cha
2026-10-18 05:29:58
0
Mena Adhikari siwakoti :
सही भन्नुभयो बुनु
2026-10-16 08:19:05
51
सम्झना कुवर क्षेत्री :
Right sis
2026-10-18 01:44:34
0
Urmila Ghimire💞❤️🦂🦂💫 :
सत्यतामा हुनुहुन्छ सत्य नै रहनुस तपाईंकै जित होस् ।
2026-10-16 11:57:35
22
Renuka Karki :
सहि कुरो हो सहि बोल्न पछ
2026-10-16 12:40:17
14
लिईजा .Tmg :
Sahi ho sister
2026-10-18 00:02:54
0
푸자.가우탐 🇳🇵🇰🇷🥰 :
एकदम सही कुरा भन्नुभयो नानु
2026-10-16 08:35:17
17
SapanaSharma❣ :
यस्ताहरुसङ लड्दै हुनुहुन्छ दुर्गा भवानीले धेरै शक्ति दिउन हजुरलाइ सिस।
यस्ताहरुसङ लड्दै हुनुहुन्छ दुर्गा भवानीले धेरै शक्ति दिउन हजुरलाइ सिस।
2026-10-16 10:17:17
113
aarush mammaa :
buda aafno bayena bane usko pariwar afanta kunai halat ma afno huna nai sakdaina tyo maile ni feel gareko kura ho
2026-10-16 09:09:35
35
Mira Aryal Koirala :
सही हो हजुरको कुरा 👍
2026-10-16 09:38:27
10
Paru Pariyar :
एकदम सही कुरा गर्नुभयो सिस। त्यो सासुको कुलङ्ग गर्ने के कुन कुराले अन्यायमा परी अन्यायमा परेको त हजुर होला नि भन्छ बहिनी हजुरलाई डराउने यस्ता धम्की दिएर कुरा छोड्छु कि डिभोर्स दिन्छु कि भनेर होला हजुर डराउने नै होइन हजुर डटेर अगाडि बढ्नुस् यस्तासँग डराएर त्यही काम छैन डराएर डिभोर्स दिन्छु कि भनेर होला नि
2026-10-16 09:40:42
20
Muna Bhandarii :
यकदम सही जबाफ दिनु भयो
2026-10-16 10:50:38
13
Ram🇳🇵🇳🇵Kafle :
मैले पनि तपाईंको भिडियो पुरै हेरेको थिएँ। त्यति लामो भिडियोमा तपाईँले एकैचोटि पनि आँखाबाट आँसु झार्नुभएन किनकि तपाईँले ती आँसुहरू पहिला नै धेरै बगाइसक्नुभएको थियो होला। धैर्य राख्नुस् सत्यको जित अवश्य हुन्छ। 🥰🥰 be strong
2026-10-16 15:23:32
6
kumarisitoula722 :
सहिहो बिचरा एक द्दोरा किआमा❤️❤️
2026-10-16 08:56:28
9
To see more videos from user @anisha.brl.dhunga, please go to the Tikwm
homepage.