@tamang.official07np: भारततर्फ लैजाँदै गरेका २५ जना बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनबासा नाकाबाट फिर्ता गरेको छ। बिहीबार बिहान हुम्लाको सिमकोट गाउँपालिकाका १० वर्षमुनिका २५ जना बालबालिकालाई एसएसबीले फिर्ता गरेको हो। कञ्चनपुरका प्रहरी नायब उपरीक्षक( डीएसपी) टेकहादुर राउतका अनुसार ती बालबालिका अहिले गड्डाचौकी प्रहरीको सम्पर्कमा छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइँदै गरेको उनले जानकारी दिए। बालबालिकालाई भारततर्फ लैजानुको कारणबारे अनुसन्धान भइरहेको डीएसपी राउतले बताए। #foryoupage😳🤔🙏 #creatorsearchinsights #nepalSarkar #tamangofficial07np
हावा कुरा पनि मान्छेले कति गर्नु जानेको हो के हैना भारात छिमेकी देश हो यो कुरा सबैलाइ राम्रो सङ्ग थाछ नेपालमा बसेर खाने उपाए केही नभए पछि जाने का काम गरिखाना त जानै पर्यो नि केही बेपार गरि खाम नगर प्रहरी ले खेद्छ काम गरेर खाम त नागरिक्ता पुलिस रिपोट खोज्छ नागारिक्ता लिन उमेर पुगेको छैन अनि नेपाल सरकार बन्छ आम नेपाली को सोत्तन्त्र बाच्ने अधिकार छ तर बाच्ने कसरी कि जब पेट्मा आन्न छैन भनी कठै मेरो देश मेरो सरकार
2026-10-17 02:38:22
17
:
सलाम छ हजुरलाई बच्चाहरु फर्काएकोमा धेरै धेरै धन्यवाद
2026-10-22 09:08:09
6
:
लामा आइजिलसइ सलाम छ बच्चा उदारवादी काम गरेकोमा
2026-10-17 13:58:50
8
:
thank you so much
2026-10-22 06:51:22
2
:
Jaye nepal pulis[Red heart][Red heart]
2026-10-21 09:15:14
1
:
यस्ता गति बिदि गर्ने लाई आजिबन करागार चलान गर्नु पर्छ 🙏🙏🙏गर्व छ नेपाल सैनिक पुलिस दाजु भाई लाई नेपाल आमको आशीर्वाद छ येति धेरै काम गर्नु भये