@palyulpa: परम पूजनीय गुरु खेन्पो साङ्गे राङजुङ रिन्पोछेज्यूको प्रमुख उपस्थितिमा सोलुखुम्बु जिल्लाको फेरा गाउँस्थित छोर्तेन डाँडामा नवनिर्मित पवित्र देव अवतरण स्तुपाको प्राण प्रतिष्ठा पूजा मिति १६ अक्टोबर २०२६, शुक्रबार (असोज ३० गते) का दिन श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ। उक्त पवित्र धार्मिक अनुष्ठानमा श्रद्धेय टुल्कु सेङड्रक रिन्पोक्षे,खेन्पो ङावाङ शेनफेन,खेन्पो मिगमार,खेन्पो फुर्वा साङगे,आचार्य सर्की तथा UDC गुम्बाको खेन्पो भिक्षुहरूको उपस्थिति रहेको थियो। धार्मिक विधि तथा परम्पराअनुसार सम्पन्न यस पुण्यकार्यले सम्बान्धित दाता तथ उहाँको सम्पूर्ण परिवारप्रति पुण्यानुमोदना व्यक्त गरि सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको मंगलमय कामना र सम्पूर्ण प्राणीको कल्याण, विश्व शान्ति, सुख, समृद्धि तथा धर्मको विकासमा योगदान पुर्याओस् भन्ने मंगलमय कामना गर्नु भयो। #KhenpoSangeRangjungRinpoche #ल्हाबबछोर्तेन #देवअवतरणस्तुपा #प्राणप्रतिष्ठा #राब्नेपूजा
Acharya Gelbu
Region: NP
Friday 16 October 2026 07:36:46 GMT
Music
Download
Comments
To see more videos from user @palyulpa, please go to the Tikwm
homepage.