@_23falgun_7march_: तर सधैँ म नै गलत कसरी हुन्छु? 🥺 बोले पनि गलत, नबोले पनि गलत… आखिर म कसरी सही हुने तिम्रो नजरमा? कहिलेकाहीँ लाग्छ, तिमीलाई मसँग रिसाउने बहाना मात्रै चाहिएको हो कि जस्तो। नत्र मेरो care, मेरो चासो, मेरो चिन्ता अनि तिमीप्रतिको माया पनि त देख्नुपर्ने हो नि। ❤️🩹#हरियोबत्ती💡 #foryoupage