@hasdim.na: बाबुको मोबाइलमा तलबको म्यासेज 😂🤣 | नेपाली बाँदर कमेडि बाबुको मोबाइलमा हरेक महिना तलबको म्यासेज आउँछ, तर छोराको मोबाइलमा चाहिँ किन आउँदैन? 🤣😂 बाबुले छोरालाई मोबाइल हेर्न दिएपछि छोराले आफ्नै पोल खोल्यो! अब बाबुको एउटै प्रश्न— “कि सधैँ मैले पाल्नुपर्ने हो?” 🤣🐒 भिडियो मन परे Like, Share र Follow गर्न नभुल्नुहोला! ❤️😂 #NepaliComedy #MonkeyComedy #NepaliFunnyVideo #GoViral #FunnyShorts