गृहमन्त्री ज्यु यसैलाई तुरुन्तै गिरफ्तार गरि सत्यतथ्य छानबिन गर्नु पर्छ ।
2026-10-16 17:27:50
132
HEMANTH AID :
म २०५६ सालमा नेपाल प्रहरीमा 🥺 पदका लागि भर्ना भएको व्यक्ति हुँ। तर अन्तिम अन्तर्वार्तामा मलाई असफल बनाइयो। मेरो बुझाइमा, पैसा नदिएकै कारण मलाई फालिएको थियो, जबकि पैसा दिएका व्यक्तिहरू पास गराइए। त्यसबेला मैले अन्याय सहनुपरेको थियो।😰
दुःखको कुरा, अहिले पनि यस्ता गतिविधि भइरहेका छन् भन्ने कुरा सुन्नुपर्दा मन खिन्न हुन्छ। तर आज बल्ल यस विषयमा आवाज उठेको छ, अन्यायविरुद्ध बोल्ने साहस देखाइएको छ। यसले मलाई निकै खुसी बनाएको छ। ढिलै भए पनि सत्य र न्यायको पक्षमा आवाज उठ्नु सकारात्मक कुरा हो। अन्यायविरुद्धको यो आवाज अझ बुलन्द बनोस् र योग्य व्यक्तिले बिना कुनै आर्थिक चलखेल आफ्नो योग्यता र क्षमताका आधारमा अवसर पाऊन्। यही मेरो चाहना हो।
2026-10-16 19:26:59
464
Bishal Pokhrel :
रेड सस्तो भएको रहेछ देशमा युवाहरू नभएर हो कि के हो हाम्रो पालामा त ३ लाख रुपैयाँ माग्थे
2026-10-16 16:58:41
184
Anush Tika :
नेपाल अार्मि काे बेईजत
2026-10-16 23:36:54
53
बिष्णु कुमार श्रेष्ठ :
बिकाउ भाडाको आर्मि बाट देश सुरक्षित हुनै सक्दैन😳
2026-10-16 17:21:26
85
Chamling rai :
थाहा भएकै होत नेपालमा हरेक क्षेत्रमा पैसाले मात्र काम हुन्छ भनेर 😡😡😡
2026-10-17 01:45:39
15
HAMRONEPAL :
https://vt.tiktok.com/ZSgYmfvcS/
2026-10-17 03:45:21
1
👑 KSHETRI :
Army police dubai ma yastai hunxa
2026-10-17 05:15:37
2
🐼 dada❣️🥰 :
Nepali army xya yll
2026-10-17 04:06:29
1
dipkoirala766 :
chanbin hunuparch
2026-10-17 06:23:23
1
prince🇳🇵🇳🇵🚩🚩 :
केपी ओलीको पालामा नदेखेको घन्टे सरकारको पालामा देख्नुपर्यो। आर्मी बन्नलाई पनि घुस दिनुपर्ने आर्मी जस्तो पद पनि😡😡😡
2026-10-16 17:19:14
15
Aakash rumba Tamang :
सिस्टमै त्यही छ त बिना घुसको काम बन्दैन के गर्नु गर्नै पर्यो
2026-10-16 17:13:18
34
Amar..Xytree 🇳🇵💘🤗 :
नेपाल आर्मी ले यस्तो गरे अरुले झन् के छोड्लान घुस खान
2026-10-16 17:22:57
27
Snoopy :
Nepal needs this kind of journalist at any cost. This journalist must be in RSP party to make Nepal. great [Pray]
2026-10-16 17:24:05
3
sureshkoirala99 :
Nepal Security 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
2026-10-17 03:50:47
1
Indra Bhujel :
के दर्जा भनेर साेधदा सिबिल हामी जस्तो सिबिल भन्छ अनि याे मान्छे कसरी भयो सेना
2026-10-16 21:03:00
10
kumar kanxa 0786🇳🇵🇦🇪 :
खगेन्द्र ले उथायेको कुरा जायेज छ
2026-10-16 17:52:07
16
𝔸𝕤𝕙𝕠𝕜 𝔾𝕙𝕚𝕞𝕚𝕣𝕖 :
भिनाजु मैले १ लाख बुजाको 😂😂
2026-10-16 16:45:47
33
सुरज🌸 कान्छि🇸🇦 :
बलराम सिभिल भन्छ म जस्तै सिभिल रे अनि म नेपाल आर्मी हो भन्छ फेरी😂
2026-10-16 18:11:56
18
🇳🇵𝑴𝑹.𝑺𝒂𝒏𝒕𝒐𝒔𝒉सन्तोष :
यो बलराम नाम को मान्छे खतरा
2026-10-16 17:10:48
34
Aayansh Babu :
यस्तो छ देशको हालत आर्मी जस्तो पवित्र संगठनमा पनि यसरी घुस लिने दिने काम हुन्छ भने अरु निकाएमा के कुरा गर्नु हुन्छ
यस्तै कार्य लाई हाे खगेन्द्र सुनारले उठाएको
2026-10-16 17:27:50
31
Dilli Dhungel :
बिजोग जताततै यस्तो त कति हो कति जताततै छ।
2026-10-16 16:56:36
32
To see more videos from user @gandakichhadke.official, please go to the Tikwm
homepage.