@megainformation: प्रश्न प्रहार, खगेन्द्र सुनारकाे अडियाे प्रकरण बारे के भन्छन् रास्वपा महामन्त्री आचार्य, #foryou #creatorsearchinsights #balen #NewsUpdate #viralreels

Mega Information
Mega Information
Open In TikTok:
Region: NP
Friday 16 October 2026 16:13:36 GMT
25946
1032
32
70

Music

Download

Comments

sharabhya
sharabhya :
sidha question cha answer kina bango
2026-10-17 09:31:21
0
dhanrajthapa58
Dhan Raj Thapa :
सुन पानी छर्कदा राम्रो भै हाल्छ नि,
2026-10-16 22:11:32
8
bijay.shrestha204
Bijay Shrestha :
Yo Ghanti Sarkar Nepal Ko BJP Ho .
2026-10-17 01:49:15
1
bheshnathbhattarai
Bheshnath Bhattarai :
आफ्नालाई जोगाउने खेल हुदै छ!!
2026-10-17 01:46:47
3
deltamikeromeo321
सोझो केटो म :
करोड करोड करोड 👏👏👏
2026-10-17 01:40:11
2
sb_mgr098
𝚂𝙱 𝚘𝚗𝚝𝚊𝚗𝚐𝚒 𝙼𝚊𝚐𝚊𝚛 :
होइन भनेर कसरी भन्छस्
2026-10-17 01:33:58
2
uddhabbajagain02
uddhab bajagain :
कल्पना नेपाली काङ्ग्रेस कि साम्सद अनि त्यो बेला कल्पना को साढे हो म चिन्छु कल्पना लाई सत्य हो त्यो
2026-10-16 20:45:01
2
niruabhagi
👉️निरुअभागी👈️ :
आफ्नाबाहेकलाई मात्रै हो कारबाही गर्ने भनेको त सिधै भन्दा भैहाल्यो नि किन घुमाइ फिराई व्यर्थै
2026-10-17 08:39:04
0
dilipsz_aryal
Dilipsz :
yo aru party ko kunai manxe ko audio hunthyo bhaney ghanti paati ko mahila neta haru yesari chup basthey holan tah? aafai bujam
2026-10-17 05:32:08
0
kishor.khatiwada25
Kishor Khatiwada :
उत्तर चपाये
2026-10-17 04:56:35
0
lekhaakji
Lekhak Kumar :
घण्टि को निमित रामराज्य हो अहिले को सरकार हिजो पुरानो लाइ थियो । पञ्चायतकालमा पञचे लाइ थियो
2026-10-17 05:09:07
0
shreerampoudel_2040
श्रीराम पौडेल :
जनप्रतिनिधि हूनू अघि सांसद बन्नू अघि 5 वर्ष अघि दुई व्यक्ति बीचको झगड़ाको कुरा हो । यस्ता झगड़ा सबैका हूँछन regord नभको वा leak नभको मात्राई हो । यति तल्लो स्तरको गालीगलोच नहोला तर यस्तो हूँछ । दुइ व्यक्ति बिचको झगड़ा हो पर्यों सक्यों यतिबेला यो उधीनेर बाहिर निकालेर के चाहि गर्न खोजेको हो? ती महिलाले मलाई यसरी गालीगलोच गर्यों भनेर प्रहरीमा निवेदन दिएको भए अदालत गएको भए कुरो सकिन्थ्यो उनलाई यो केही लागेन अरुलाई रमिता भा छ ।
2026-10-17 02:47:56
0
jwalagutung
Jwala Gurung :
क्रिष्णहरी पुस्कर भन्दा गिरिराज सुनार राम्रो हो राजदुतमा। यो घण्टे सरकार हो।
2026-10-17 04:47:00
0
bidri.lakhaju
Bidri lakhaju :
जो आए पनि अहिले सम्म आफ्ना लाई जोगाउने नै भैइरा छ। उतर पनि त्यस्तै घुमाउरो
2026-10-17 04:59:49
0
diamondmun7
diamondmun7 :
कुरो चित्तबुझ्दो आएन । एति घुमाएर कुरा नगर्नु । जेब्रा क्रस बाट बाटोकाटनु भनि बाईकमा बसेका युवाले युबतिलाई भन्दा कहनिर छेटकानि करेर समातेर थुनेको त ? भने पछि पाटिमा जोईन हुनु पर्यो
2026-10-17 04:50:12
0
santamandon
Santaman Don :
💯
2026-10-17 05:42:52
0
prasunda
PrasunDa :
जवाफ नै छै
2026-10-17 05:06:00
0
shashi.mainali
shashi mainali :
तपाईंको कुरा मिलेन पत्रकारजी सचिवले प्रधानमन्त्री लाई म्यासेज गर्नु यो प्रमाण खोजिरहने विषय होइन। अन्य कुराहरूको हकमा पनि अनुसन्धानको कुरा हो। तपाईंले उठाउनु भएको कुरो केही मानेमा जायज छैन।
2026-10-17 05:34:35
0
karna.bahadur.dan1
Karna bahadur Dangi :
सुनपानी ले छर्क मायालु
2026-10-16 18:45:44
5
nareshbhatta1456
Naresh Bhatta- Official :
तपाईँको समितिको काम भनेको चोख्याउने त हो नि। गृहमन्त्री सुदन गुरुङ ज्यूको लागि पनि छानबिन समिति बनाउनुभयो। अहिलेसम्म प्रतिवेदन बाहिर आको छैन खगेन्द्र सुनारको त झन् तपाईंको आफ्नै पार्टीले पो अनुसन्धान गरिरहेको छ।
2026-10-17 01:15:14
0
deviupreti93
deviupreti93 :
Timro savapati le kati dherai samman garni rabika parti ka vaktaka kura rabile 5 woti jati lai ta samman gari sakyo 😁😁😁😁😁😁😁😳😳😳😳😳😳😳😳
2026-10-17 01:50:38
0
subashbhattarai196
SUBASH BHATTARAI :
छ्या
2026-10-17 01:12:18
0
sombikramsingh
Som Bikram Singh :
लु! कुरा मीठो छ।
2026-10-17 01:29:51
0
rk.tiwari.01
Rk Tiwari :
कांग्रेस ले ढाक छोप गरेर यहा सम्म ल्यायो आज रासवापा फन्दा मा पर्यो तर पनि कारबाही गर्नु पर्छ नत्र कांग्रेस एमाले जस्तै भए यो पार्टी को नि काम छैन
2026-10-16 22:20:08
0
birendraoli799
birendraoli799 :
प्रश्न सहि हाे यिनिहरु काे त दुई तिहाई छ जे गरेनि हुन्छ तानाशाह सरकार हाे
2026-10-16 23:46:56
1
To see more videos from user @megainformation, please go to the Tikwm homepage.

Other Videos


About