@kapild58: 🎤❤️ गोरखाका प्रतिभाशाली गायक विकास राणा मगरले “माया चञ्चल रहेछ तिम्रो यो बानी” गीत गाएर The Voice of Nepal Season 8 मा आफ्नो सुमधुर आवाज प्रस्तुत गर्नुभएको छ। 🎶🌹 गायन यात्राको धेरै धेरै शुभकामना! ❤️🙏 #TheVoiceOfNepal #विकासराणामगर #गोरखा #मायाचञ्चलरहेछतिम्रोयोबानी#अर्पणखनाल