@mohanbudhamagar98: #creatorsearchinsights #unfrizzmyaccount#foryoupage#foryoupage#ज्यान प्रदेशमा घरमा दशै तिहार आको देख्छु मालश्री सगँ धुन गित गाएको देख्छु बिउजिदा डिउटी जाने बेला भएको हुन्छ जमरा कान मा निधारमा टिका लगाएको देख्छु 😭😌यस्तै हो हामी प्रदेशी लाई के दशै के तिहार चाडपर्व आको थाहा नै हुदैन हाम्रो भागे नै यस्तै रहेछ जिन्दगी नमरे बाचे काल ले साचे अर्को साल मनाउला दशै र तिहार सबै लाई बडा दशैको शुभकामना छ है॥🙏🏻🌺💐❣️
आहा आउदै गरेको बिजय दशमी 20 83सालको शुभ आशीर्वाद हजुर लाई जाहा जुन सुकै ठाउँ भए पनि खुसी नै खुसी मिलोस् नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबै को माया मिलोस् सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस् हिँड्दा ठेस नलागोस् शत्रु बैरी पाउ परुन्। सधैँ खुशी नै खुशी ले जिबन बितोस् निरास हुन कहिल्यै नपरोस् विजयदशमीको शुभकामना। हजुर लाई
आउदै गरेको हिन्दू हरुको महान पर्व बिजय दशमी 2083 सालको शुभ उपलक्ष्यमा हजुर लगायत🙏सम्पूर्ण घर परीवारजनमा विजया दशमीकाे हार्दिक हार्दिक मंगलमय शुभ शुभकामना🌹व्यक्त गर्दछु हजुर जहाँ जुनसुकै ठाउँमा भएपनि खुसीनै खुसी मिलोस् नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबैको माया मिलोस सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस हिँड्दा ठेस नलागोस शत्रु बैरी पाउ परुन। सधैँ खुशी नै खुशीले जिबन बितोस निरास हुन कहिल्यै नपरोस खुसी नै खुसी भवानीको आशीर्वाद मिलोस् सधैँभरि सबैको माया मिलो सोचेको भन्दा भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस् हेर्दा ठेस नलागोस्। सफलताको शुभकामना
2026-10-17 15:42:05
0
Sandhya Lama17 :
wow nice beautiful marmik touching video 🙏🙏
2026-10-16 18:12:06
1
To see more videos from user @mohanbudhamagar98, please go to the Tikwm
homepage.