@unicorn_20607: #avoidant

unicorn_20607
unicorn_20607
Open In TikTok:
Region: US
Friday 16 October 2026 20:36:31 GMT
334
33
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @unicorn_20607, please go to the Tikwm homepage.

Other Videos

हरेक बाँसको तामा आकाश छुन्छु भन्ने घमण्ड लिएर पलाउँछ। तर समयले परिपक्व बनाउँदै जाँदा त्यही बाँस झुक्न सिक्छ। झुक्नु उसको हार होइन, उसको परिपक्वता हो। सायद जीवन पनि यस्तै रहेछ। मेरो आमाले जीवनभर कसैसँग केही आशा गर्नु भएन, कसैलाई दोष दिनुभएन। जति सपना अधुरा रहे, ती सबै आफ्ना सन्तानको खुसीमा बिसाइदिनुभयो। उहाँले मलाई एउटा कुरा सिकाउनुभयो—सबै कुरा आफ्नो बनाउन खोज्नेभन्दा, समय आएपछि छोड्न जान्ने मानिस नै वास्तवमा महान् हुन्छ। रिस छोड्न, मोह छोड्न, अपेक्षा छोड्न, अनि परिस्थितिलाई स्वीकार गरेर पनि मनभरि माया बोकेर बाँच्न। आज उमेरले उहाँका धेरै सम्झनाहरू चोरेको छ। तर उहाँको धैर्यता, उहाँको सरलता र सकारात्मक सोच भने समयले पनि चोर्न सकेको छैन। आमा, तपाईंलाई हेर्दा लाग्छ— मानिस ठूलो भएर होइन, मन झुकाएर, सबैलाई माया गरेर, र जीवनलाई स्वीकार गरेर महान् हुँदो रहेछ। काश… हामी सबैले आफ्ना आमाबाट यही एउटा गुण मात्र सिक्न सकेका भए, संसारमा धेरै आँसु आफैं सुक्ने थिए। आमा #संस्कार #आमाकोकुरा #नेपालीTikTok #FYP  @Shivaji Ranabhat

About