@swarnimwagle_official: **विपद्अघिको वित्तीय तयारी** बेलायत सरकारको अनुदान र विश्व बैंकको सहयोगमा नेपालले भीषण भूकम्पविरुद्ध बीमाका लागि अन्तर्राष्ट्रिय पुँजी बजारको सहारा पनि लिने बाटोमा गएका छौं। घटना घटेपछि हात थाप्दै हिंड्नुभन्दा विपद्को पूर्वतयारीमा हाम्रो पहल हुँदैछ। शक्तिराष्ट्रहरूको समूह G-20 को भावी प्राथमिकताबारे अबको अध्यक्ष बेलायतका विदेशमन्त्री एड मिलिब्याण्डसँग निकै सार्थक छलफल भए।

SwarnimWagle
SwarnimWagle
Open In TikTok:
Region: NP
Saturday 17 October 2026 01:57:03 GMT
50012
4464
0
54

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @swarnimwagle_official, please go to the Tikwm homepage.

Other Videos


About