@sudurpaschimroyals08: BREAKING | नेपालको ODI मान्यता अझै अन्योलमा! 🇳🇵🏏आज CANADA लाई हराएर TOP 6 मा पुगे पनि नेपालको ODI मान्यताको ग्यारेन्टी अझै अन्योलमाICC को नयाँ नियम अनुसार अब के होला? भोलिको खेल कति महत्वपूर्ण छ?तपाईंको विचारमा नेपालले ODI मान्यता जोगाउला?#NepalCricket #ODIStatus #NepalVsCanada #Top6 #ICC #CricketNepal #TeamNepal #NepaliNewsNepal #NNN #BreakingNews