विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना!
बडा दशैँको पावन अवसरमा यहाँ तथा यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। ❤️दुर्गा भवानीले सबैको रक्षा गरून्, हरेक मनोकामना पूरा होऊन् र जीवनमा सधैँ खुसी छाइरहोस्। 🙏
शुभकामना सहित,
शुभ विजया दशमी २०८३!
2026-10-17 06:20:12
0
Sarmilayahoo Lama :
सुन्दर भिडियो लाई मनै देखि माया र लामो सम्झना केबल हजुरको खुसि को लागि हरेक दिन खुसि नै खुसि मिलोस जिबन ले सोचेका काम पुरा हुदै जाउन हिडने बाटो भरि फुलै फुलको बगैचा मिलोस सितल खोज्दा छाहारि मिलोस यहि छ हजुर लाई उतर उतर परगति को धेरै धेरै शुभ कामना लफा