@भटराई भाई:@भटराई भाई:❤️❤️फुलहरु फुलेको छ धानहरु झुलेको छ मौसम खुलेको छ सुर्यको न्यानो किरण लागेको छ हिमाल हासे झै देखिन्छ पृथ्वी प्रकृतिले सार्है सुन्दर भको छ साथी भाइको माया अपार छ tiktok मजाले चलेको छ असल राम्रो मान्छेको यति सुन्दर भिदियो मिले सम्म यो जुनि मात्र होइन कि सातै जुनि हेर्ने धोको छ सो नाइस एन्ड बडा दशै २०८३काे हार्दिक मंगलमय शुभकामना छ ल हजुर ❤️❤️🙏🙏
2026-10-19 08:17:54
0
sirjana trikhatri🇳🇵🇰🇼 :
wow🙏🙏🙏
2026-10-17 05:32:02
1
8888888888888999====000099==== :
2026-10-20 07:21:05
0
Punam R Magar :
💕💕💕💕बिजय दशमी 2083 सालको शुभ उपलक्ष्यमा हजुर लगायत🙏सम्पूर्ण घर परीवारजनमा विजया दशमीकाे हार्दिक हार्दिक मंगलमय शुभ शुभकामना🌹व्यक्त गर्दछु हजुर जहाँ जुनसुकै ठाउँमा भएपनि खुसीनै खुसी मिलोस् नवदुर्गा भवानीको आशीर्वाद मिलोस् सधैंभरि सबैको माया मिलोस सोचेको भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस हिँड्दा ठेस नलागोस शत्रु बैरी पाउ परुन। सधैँ खुशी नै खुशीले जिबन बितोस निरास हुन कहिल्यै नपरोस खुसी नै खुसी भवानीको आशीर्वाद मिलोस् सधैँभरि सबैको माया मिलो सोचेको भन्दा भन्दा पनि बढी उन्नति प्रगति हुँदै जाओस् हेर्दा ठेस नलागोस्। सफलताको शुभकामना❤️❤️🙏
2026-10-19 08:35:45
0
Gopal Darnal :
🥰🥰🥰
2026-10-17 05:09:55
1
To see more videos from user @arpan_offical, please go to the Tikwm
homepage.