सबै थोक तर मेरो Mom हुनुहुन्न म त यहि भन्छु आज को Youth हरुलाइ please हुन्जेल धेरै माया गर्नुहोस भनेको मान्नुहोस उहाँ ले भनेको कुरा कहिले गलत छैन उहाँ सधै असल नै हो आमा नै त्यो थोक हुनुहुन्छ जस्लाई हामी जे पनि भन्न सक्छौ माग्न सक्छौ नभए पछि कोहि हुदैन सुन्ने 😥😥 भन्न मन पनि लाग्दैन सुने पो भन्नू 😥😥😥Miss you My heavenly Mom😥💗
2026-10-17 14:20:31
3
Mr:(BBB) :
❤️मेरी प्यारी आमा ❤️यो संसारमा सबैले साथ छोडे पनि मेरो साथ कहिल्यै नछोड्ने मान्छे मेरी आमा हुनुहुन्छ। 🥹❤️आफ्नो दुःख लुकाएर मेरो खुसी खोज्ने, आफू भोकै बसेर मलाई खुवाउने, मेरो हरेक आँसुमा दुख्ने र मेरो मुस्कानमा संसार देख्ने मेरी आमा नै मेरो भगवान् हुनुहुन्छ। 🙏💖
आमा, तपाईंको माया शब्दमा बयान गर्न सक्दिनँ। तपाईंको ऋण यो जुनीमा कहिल्यै तिर्न सक्दिनँ। भगवान्सँग एउटै प्रार्थना छ—मेरो खुसी तपाईंलाई मिलोस् र तपाईंको दुःख मलाई। 🙏😭❤️मलाई अर्को जुनी पनि चाहिँदैन, यदि पाएँ भने पनि तपाईं नै मेरी आमा भएर जन्मिनुहोस्। 🥹💐
माया गर्छु आमा, संसारभन्दा धेरै! ❤️🫶
2026-10-17 08:49:38
5
Saugat Raee..!!! :
death my mom🥺
2026-10-17 14:20:54
1
jasbina rai :
honi hajur 🥰🥰🥰🥰
2026-10-17 16:55:07
0
🅰️💤💢🖤 :
bayan garna na sakeney 😭😭😭❤️💐
2026-10-17 16:00:05
0
नबिन लामा गुरुङ🤘 :
aama budi hudai jadai hununxa aafula kamaya KO paisa Dina paya tw 🫶❤️
2026-10-17 13:09:00
0
Romiyo Kunwar :
आफ्नो सन्तानको लागि आफ्नो खुसिनै त्याग्ने मेरि आमालाई पनी happy दशैं 🥰
2026-10-17 12:56:41
0
Bijaya Yonghang Limbu :
aama ko lage sabda naii xahena ma saga😌😔
2026-10-17 12:58:51
0
🚭 :
2026-10-17 12:44:38
0
아카쉬 ★✝️ :
mom🙏🥹
2026-10-17 06:49:29
1
Abishek :
Mom 🥺
2026-10-17 13:02:01
0
कुलुङ बुक्खाे ☺️ :
Aama😩🥹😭
2026-10-17 12:23:00
0
Gltsn :
Mom love is a love that never expires
2026-10-17 10:56:37
0
👨👩👦❤👨👩👦 :
mame♥️♥️♥️
2026-10-17 18:10:17
0
Ambik Grg :
❤️❤️❤️❤️
2026-10-17 12:33:50
0
@Kushal Shrestha$💐❤️🩹 :
❤️मेरी आमा, मेरो पहिलो माया, सधैँको आशीर्वाद र मेरो जीवनको सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ। 🥹💗
2026-10-17 12:21:38
0
밀란 🇳🇵🇰🇷🇰🇷🇰🇷 :
आकाश जस्तै विशाल सपना छ,
पानीजस्तै गहिरो विश्वास छ।
2026-10-17 11:05:19
0
›{Call_me•_RÃJÂ}‹ :
मेरी प्यारी आमाको लागि ❤️आमा तिमी हौ मेरो संसार, तिमी नै हौ मेरो शान,
तिम्रै मायाले चलेको छ मेरो जीवनको प्राण। 🥹❤️भगवानसँग माग्नेछु सधैँ तिम्रै खुसीको वरदान,
जुनी-जुनी तिम्रै छोरा बन्न पाऊँ, यही छ मेरो अरमान। 🙏💖
2026-10-17 09:41:13
0
To see more videos from user @routineofnepalisociety, please go to the Tikwm
homepage.