लगउने हो किन लाली लगाएको त?[Tears of joy]उत्कृष्ट प्रस्तुति आङाको 👌👌🌺🌺🌹🌹
2026-10-17 09:18:27
1
Khandaman Khuthumi :
आहा 🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-10-17 09:11:16
1
indigenous Gurung :
@indigenous Gurung:❤️टिकटकको चौतारीमा तिम्रो प्रतीक्षा ❤️टिकटकको त्यो चौतारीमा तिमीलाई देख्ने र खोज्ने यी आँखाहरू सधैँ तिम्रै प्रतीक्षामा हुन्छन्। 🥹❤️जब तिमी अचानक फुत्त अनलाइनमा देखा पर्छौ, तब एकान्तमा उदास भएर बसेको मेरो मनमा पनि वसन्त आएझैँ हुन्छ। ओठमा मुस्कान छाउँछ, मनमा खुसीका लहरहरू उठ्छन् अनि लाग्छ— हजारौँ माइलको दूरीमा रहेर पनि तिमी मेरो नजिकै छौ।
सायद प्रेम भनेको सधैँ सँगै हुनु मात्र होइन रहेछ; टाढा भएर पनि कसैको आगमनले आफ्नो संसार उज्यालो बनाइदिनु रहेछ। तिम्रो एउटा झलकले दिनभरको थकान बिर्साइदिन्छ, तिम्रो उपस्थितिले एकान्तको मौनता तोडिदिन्छ, अनि तिम्रो सम्झनाले यो परदेशी मनलाई बाँच्ने मीठो आशा दिइरहन्छ।
मलाई थाहा छैन, हाम्रो भविष्यले कस्तो मोड लिनेछ, तर यति अवश्य थाहा छ— तिमीलाई देख्दा मेरो मनले पाउने खुसी कुनै धनसम्पत्ति वा भौतिक सुखसँग तुलना गर्न सकिँदैन।
बुद्धको दर्शनले सिकाउँछ— जीवनको सुन्दरता क्षणभित्र लुकेको हुन्छ। त्यसैले तिमीसँग बितेका साना-साना पलहरूलाई पनि म अमूल्य सम्झनाका रूपमा हृदयमा सजाएर राख्छु।
तिमी अनलाइनमा आउँदा मेरो मन मुस्कुराउँछ, तिमी नदेखिँदा तिम्रै सम्झनाले मन भरिन्छ। यो कस्तो सम्बन्ध हो, जहाँ एउटा सानो झलकले पनि हजारौँ शब्दभन्दा बढी खुसी दिन्छ?
सायद यही नै प्रेम हो— जहाँ उपस्थितिले खुसी दिन्छ, सम्झनाले नजिक बनाउँछ र प्रतीक्षाले सम्बन्धको गहिराइ बुझाउँछ। ❤️🌹
तिमी जहाँ भए पनि खुसी रहनू, आफ्नो ख्याल राख्नू। मेरो प्रतीक्षाभन्दा तिम्रो मुस्कान ठूलो छ, र मेरो चाहनाभन्दा तिम्रो खुसी अमूल्य छ।
2026-10-23 14:14:12
0
fiku🫡 :
🌹🙏Ho ra I love you bhanu na la malai💐💐
2026-10-22 15:59:24
0
बिमल❤️❤️❤️❤️ :
sweet
2026-10-18 11:01:17
0
Raj Kumar limbu :
wow beautiful
2026-10-21 09:44:04
0
hariregmi5663 :
ahunu lekhanath?
2026-10-19 10:46:53
0
Stha Stha :
2026-10-24 05:02:27
0
Raju Gurung :
hus beautiful soltini hajur ❤️❤️❤️
2026-10-20 08:10:31
0
Singaman Tamang999 :
Bhojpur kun thau ho hjr❤️❤️👌👌
2026-10-19 12:27:17
0
Raju 🇳🇵Magar🇲🇾 :
horaw 🫶👌👌👌❤️❤️❤️
2026-10-19 13:08:41
0
Dil Bahadur :
💋😁😂🥰😳😏
2026-10-17 13:24:20
1
⫷Rabΐul ΐslaϻ⫸ :
bahutt khubsuratt hai 🥰
2026-10-17 06:20:36
0
prem magar :
beautiful ❤️❤️
2026-10-18 11:27:14
0
j..b grg :
❤️❤️❤️
2026-10-18 00:56:28
1
Ambar Magar :
🥰🥰🥰🥰🥰🥰
2026-10-19 15:31:07
0
Rik Bahadur Magar :
wow
2026-10-18 03:33:50
0
bhujpurko Thuli dharanko kanxi :
happy dasae vana nani[Heartwarming][Innocent][Big LOL]
2026-10-18 04:45:14
0
Gummula Gangaram :
Hii
2026-10-18 20:42:52
1
babu bal tam :
👌👌👌👌
2026-10-18 09:09:35
0
user85010600741712 :
Rnmbaa l
2026-10-18 07:14:50
0
Dadeko man555 :
❤️❤️👌👌😁😁
2026-10-18 05:34:33
0
laxmi.시우 :
❤️❤️
2026-10-17 06:21:42
0
To see more videos from user @joshilatamang77, please go to the Tikwm
homepage.