@ztravel_freak: विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🇳🇵 हाम्रो देशको धर्म, संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण एवं जगेर्ना गर्ने जिम्मेवारी हामी सबै नेपालीको हो। हाम्रो गौरवशाली इतिहास, पुर्खाको विरासत र सांस्कृतिक मूल्य–मान्यतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्नु हामी सबैको साझा कर्तव्य हो। माता दुर्गा भवानीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सद्भाव कायम गरून्। हाम्रो राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक गौरव सधैँ अक्षुण्ण रहोस्। #NepaliArmy #fyp #happydashain2083 #fulpatibadahi @Balen Shah
Heartfelt wishes to all Nepali people on the auspicious occasions of Phulpati and Vijaya Dashami! May Goddess Durga bless everyone with happiness, peace, prosperity, good health, and success. May this Vijaya Dashami bring unity, harmony, and positivity to every Nepali family, both at home and abroad.
Happy Phulpati and Vijaya Dashami to all Nepalis! 🙏🌺🇳🇵
2026-10-17 12:50:12
2
Samirblon45 :
Afu haru banduk padkaune hamilai pataka padkauna na dine vayena ni 😂😂
2026-10-17 14:39:57
3
नबिन कुमार् कार्की सनातनी :
अब सबै मिल्यो राजा को कमि देखियो अभिवाबक ❤️❤️❤️
2026-10-17 11:12:45
47
राष्ट्र :
नवदुर्गा भवानीले सम्पूर्ण नेपालीहरूको रक्षा गरून्, सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आरोग्य प्रदान गरून्। माता दुर्गाको कृपाले देशमा शान्ति, सद्भाव र एकता कायम रहोस्। हाम्रो धर्म, संस्कार, संस्कृति, भाषा र मौलिक पहिचान सधैँ अक्षुण्ण रहिरहोस्। 🇳🇵🚩
हे माता कालरात्रि, सम्पूर्ण नेपालीलाई हरेक सङ्कटसँग लड्ने शक्ति, साहस र सद्बुद्धि प्रदान गर। 🙏
जय माता दुर्गा भवानी! जय जय काली! जय गोरख! 🚩🙏
2026-10-17 10:51:37
12
November Rain :
:हाम्रो धर्म संस्कार इतिहास पहिचान जोडिएको छ।
एकमात्र हिन्दू राष्ट्र नेपालमा राजा मारेर आज फ्यारेर ल्याएको गणतन्त्रले आज यसलाई छतविक्षेत पारेको छ। देश विकास हुनु भनेको भवन ,रोड मात्र विकास हुनु होइन। हाम्रो पहिचानसँग जोडिएको भाषा कला संस्कृति , बहुभाषिक बहुधार्मिक बहुसांस्कृतिक परम्परालाई नै निरन्तरता दिनु नै हाम्रो अस्तित्व र हाम्रो पहिचान हो। पहिचानहरू मेटेमा हामी नेपाली हुनुको अर्थ रहँदैन। हे पशुपतिनाथ दुर्गा भवानीले सम्पूर्ण नेपालीहरूको रक्षा गरुन् । दुर्गा भवानीले भट्किएका आत्माहरूलाई चेतना दिनुहोस् । हे माता कालरात्री देशलाई विषम परिस्थितिबाट लड्नको लागि शक्ति प्रदान गरुन् माता
जय जय काली जय जय गोरख🙏
2026-10-17 10:54:13
10
Niru basnet :
धण्टि मा भोट हालेको नै हाम्रो नेपाल को धर्म संस्कृति जोगिन्छकि भनेर..जय बालेन सरकार🙏🙏जय दुर्गा भवनि🙏
2026-10-17 12:40:20
54
kaji 🇰🇷 🇳🇵 :
राजा भाको भए उफ कति राम्रो हुन्थौ नेपाल🥺
2026-10-17 10:44:39
25
Anish kusumya :
पहिलो पटक देख्दैछु फुलपातीको दिन बेलैती अङ्ग्रेज सेनाको ड्रेस फूलपातीको दिन अङ्ग्रेज सेनाको पनि सहभागी भएको छ कतै नेपाल अमेरिका त भएन 👍
2026-10-17 13:42:01
0
Limbu Dhanraj :
happy dashi All off you 🙏🙏🙏🙏🙏
2026-10-17 11:57:18
1
J.Pakharin319🧿🐼 :
Next year yo thau ma raja daykhanu paam 🙏
2026-10-17 12:43:12
1
Anju Thapa :
2083 बडादशैको सबैलाई हार्दिक मंगलमय शुभकामना छ
2026-10-17 12:02:24
7
Hukum Kc :
बल्ल दशैं तिहार अाको जस्तो लाग्यो जय नेपाल जय देश जय नरेश
2026-10-17 11:59:23
12
devanantashmita :
🌺🙏 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
यस पावन विजयादशमीको शुभ अवसरमा माता जगदम्बा भवानीले सम्पूर्ण ब्रह्माण्डको रक्षा गरून्। समस्त प्राणी जगतमा सुख, शान्ति, समृद्धि, सद्भाव र सकारात्मक ऊर्जाको सञ्चार गरून्। संसारभरिका सम्पूर्ण मानव जातिको जीवनमा खुसी, प्रेम, एकता र सफलताको उज्यालो छरियोस्।
माता भवानीको असीम कृपा सबैमाथि सदैव रहिरहोस्। सम्पूर्ण दुःख, कष्ट र सङ्कटहरू नाश होऊन् तथा सबैको जीवनमा सुख, शान्ति र समृद्धिको वास होस्।
🌺 जय माता जगदम्बा भवानी! 🌺 🙏 सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏
2026-10-17 11:49:26
6
Bikash Roka :
Wow nice.
2026-10-17 11:49:24
1
Krishna bhakta muktinath maha :
happy dashai all
2026-10-17 10:57:02
1
@noop (🇲🇱)Rasta 🇳🇵 :
जुन देश मा राजा को ईज्त गरिदैना तो देश कहिलै सुख मिल्दैना
2026-10-17 13:40:09
2
sunita bhandari :
saboeko rakxya garidinu vagawan dukha kasta na aaosa🙏🙏🙏🕉️🕉️🕉️
2026-10-17 11:33:22
2
sandeash limbu :
अनि जनता काे पैसा फालनु परयाे नि नेपाली हरू
2026-10-17 13:08:39
0
Kabiraj Khanal :
जय माहाकाली आयो गोर्खालि🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-10-17 14:01:27
2
kamal gartaula :
raja ko kami dekhiyo
2026-10-17 13:09:58
2
U J A R 🍁 🇳🇵🇳🇵🍁 :
रासोपा सरकार आएदेखि अहिले चाहिँ महसुस भयो। मेरो देश नेपाल हो भनेर
2026-10-17 14:09:30
1
anilniraula508 :
raja bina ko desh sunya xa
2026-10-17 13:58:54
1
Dipraj :
Num bina ko tarkari ra Raja bina ko sena kunai pani karya khallo lagcha
2026-10-17 14:11:38
1
To see more videos from user @ztravel_freak, please go to the Tikwm
homepage.