@mohan25.14: युवराज शार्मा को शतकमा क्यानडाले नेपालसामु चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। अन्तिम ५ ओभरमा ३३ रन खर्चेर ६ विकेट लिँदै नेपालले उत्कृष्ट पुनरागमन गरेको थियो।यो लक्ष्य पूरा गर्न सके नेपालले लिग–२ को चौथो स्थान पक्का गर्नेछ। के नेपालले लक्ष्य पछ्याउन सक्ला त? #NEPvCAN #NepalCricket #fyp #viral #trending