@mahendrakhatri52: #creatorsearchinsights नेपालिहरु को महान पर्व वडा दशैको शुभकामना ... ! अब प्रचण्ड बाबुराम जो अहिले सारा नेपालि को रास्ट्यपति बन्ने दौड्धुप मा छन यिनिहरुको शुभकामना हिन्दु हरु को दशै को शुभकामना लडाउने भिडाउने सुन्दा सानो लाग्छ के ल्याङ ल्याङ गरेको जस्तो लाग्छ तर प्रचण्डे बाबुराम ले छरेको धिर्णाको बिउ ले बिस्तारै कालो टिका लगाउने अरुको चाडपर्व को खिल्लि बैजत गरेर गिज्याउने रेडियो नेपाल र नेपाल टेलिभिजन को समचार हरु सुन्नु होला आज भन्दा केहि बर्ष अघिको दशैको शुभकामना हरु प्रचण्डे र बाबुराम र होलिवाईन ले चुर्लुम्म पारेको छ श्रम संस्कृति माटो हरु संस्कृति मास्न पाए पाटिको जित सम्झन्छन सबैले बिस्तारै चिन्दैछन आउदै गरेको वडा दशैको शुभकामना छ