@sudipgiri326: मेरी फुल जस्ति प्यारी "Madam ji"...❤🩹 यो वडा दशैंको धेरै धेरै शुभकामना सँधै खुशी रहनु तिमीले सोचेका देखेका सबै सपनाहरु पुरा हुँदै जाओस यो दशैंमा मेरो भागको आशिर्वाद पनि तिमीलाई नै लागोस..!!..#🎧सुदिpeyy🎧 #🎧सुदिpeyy🎧_fam #सुदिpeyyfanpage #related_fellings💐 #mention🌙💐