santosh paudel :
यो बाटो बनाउन न ३५ बर्ष लाग्छ न ६ महिना,,,,,,कसैले बनाउदैनन ,,,चाह्यो भने स्थानीय जनता मिलेर पनि बनाउन सक्छन,,,,,,हरेक बाटो सरकार ले बनाउछ भनेर अाशा न गरौ,,,,,तेहा अन्त कतै बाटै छैन कि छ ,,,,छैन भने गाउँ ले मिलेर केहि दिन श्रम गरेर बाटो बनाउ
2026-10-17 17:32:32