@santoshkhanal2055: Home minister sudan gurung visit arughat bridge and gave some speech #CapCut #fyppppppppppppppppppppppp #arughat #sudangurung #aboutfloods
होला यिनीहरु राजनीति मा काचो होलान तर आफै खटिएर काम गर्छन
2026-10-18 00:56:36
273
Parbati Koirala :
एकदम राम्रो सोच हो हाम्रो गृहमन्त्रीज्यूको🙏🙏🙏🙏
2026-10-17 17:30:12
397
𝓛𝓲𝓵𝓪𝓶 𝓫𝓪𝓼𝓷𝓮𝓽 :
यिनिहरु राजनितिमा आलोकाचो होला परिपक्कता नहोला तर यिनिहरुले काम दिलले बिना स्वार्थ गरेको छ!! म चै ढुक्क छु [Heartwarming]
2026-10-18 02:33:07
39
Lo Tamang Preme :
यस्तो नानी गृहमन्त्री भनेको एउटा ठाउँको हुदैन गृहमन्त्री देशको हुन्छ एउटा जिल्ला मा नभै उहाँ ले पूरा देशमा हेर्नू पर्छ !! उहाँ हरु भनेको अहिले अभिभावक हो ।।
2026-10-17 22:07:21
75
Kamala Pandey :
एकदम ठिक भन्नुभयो हाम्रो गृहमन्त्रीज्यूले उहाँले गर्नपर्ने काम पूरा गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यवाद छ आशिर्वाद छ।👍👍