भाइ, धेरै मानिसहरू अमेरिका, अस्ट्रेलिया लगायतका विभिन्न देशमा आफ्नो पेसा र पहिचानका कारण चिनिन्छन्। तर तपाईंले आफ्नो व्यक्तिगत पहिचानभन्दा माथि उठेर नेपालको इतिहास, मौलिकता र वीर गोर्खालीको गौरव विश्वसामु चिनाउनुभयो। 🇳🇵🙏
सलाम छ, गोर्खाली सिपाही! 🇳🇵❤️तपाईंले आफ्नो भनाइ र प्रस्तुतिमार्फत नेपालको शिर विश्वसामु उच्च राख्नुभयो। नेपाली हुनुको गौरव, हाम्रो इतिहास र हाम्रो पहिचानलाई विश्वसामु चिनाउनुभएकोमा हृदयदेखि नै धेरै धेरै धन्यवाद।
तपाईंप्रति उच्च सम्मान छ, भाइ। तपाईंको योगदानले हरेक नेपालीको छाती गर्वले फुलोस्।
Thank you, brother! जय गोर्खाली! जय नेपाल! 🇳🇵🙏❤️
2026-10-17 21:34:52
45
miki 🐭 :
best of luck 🍀🤞
2026-10-18 09:13:08
0
Nee Shu Shrestha :
Good luck arwin🥰
2026-10-18 07:57:41
0
समता♥️ :
Let's rock the roadies Ganesh♥️🔥
2026-10-17 18:06:14
19
🍒★ :
lets gooo arwin🤍
2026-10-17 18:03:22
24
queen :
in ko snatch naii krnaa ata kyaa new team kyaa kr rhii hyy snatch kr lete rodium un k jate roadie in ka ho jata