@vartamedia8: आदिवासी जनजाति ले दशैको विरोध किन गर्छन् #DashainTihar #jamara #DashainTihar #jamara

Varta Media
Varta Media
Open In TikTok:
Region: NP
Saturday 17 October 2026 17:24:43 GMT
74803
4026
86
446

Music

Download

Comments

dipeshgahamagar39
#गाहा magar👨‍🍳🙏🇳🇵🇭🇷 :
म चाहिँ आफ्नो रितिरिवाज कला सस्कृती जगेर्ना गर्छु यो मेरो हाम्रो परम्परा हो 🎊🎉🇳🇵🙏
2026-10-17 22:18:40
127
grishrana24
Grish Rana41 :
सहि हो मगर इज ग्रेअट।
2026-10-18 00:04:35
30
dilan.rai
Dilan.Rai :
पश्चिमा मगरहरूको बारेमा थाहा भएन तर पूर्वमा राई लिम्बुको चाहिँ दशैं पटक्कै होइन। भ्रम छर्ने काम नगरौँ।
2026-10-18 01:10:27
7
gumnaam.pardesi
Gumnaam Pardesi :
happy dashain to all Nepalese
2026-10-18 01:39:09
0
livehappylife50
🤞🏻🤞🏻🤞🏻 :
Proud to be hindu magar[Pray]🕉️
2026-10-18 03:00:23
0
kazee3777
काजी🌙 :
magar is great👍️
2026-10-18 03:25:04
0
magarmiza94
@Magarmiza94🇳🇵🇭🇰🇲🇴🇨🇳 :
जे सुकै गरोस् अरुले म चाहिँ मेरो मेरो कल्चर मेरो परम्परा म छोड्दीन।
2026-10-18 01:49:10
20
sitamcgr
Sita Mcgr :
जय मगर🙏🙏🙏🙏
2026-10-18 00:56:25
13
somgrg315
𝐒𝐎𝐌 𝐆𝐔𝐑𝐔𝐍𝐆🇳🇵💟 :
dashain vaneko nepali ko parba ho chard ho dharma hoina 🙏 mero bicharma
2026-10-18 03:18:53
3
amarshingh.ghale
Amarshingh Ghale(samri) :
धनयबाद जानकारी काे लागि 💐🙏🙏🙏💐
2026-10-17 23:44:45
14
...........ak47
🕉️ Anku 😘📿🙏 :
यो चाइ सहि हो है
2026-10-18 00:07:11
14
btm6868
Monaj...Mg :
Good analysis....
2026-10-18 01:07:50
1
yogi08663
Yogi :
Very Informative....
2026-10-17 22:10:43
0
kopila.limbo
Kopila Limbo :
यो सत्य तथ्य कुरा भन्नु भयो हजुर ले तर अहिले पूर्वी भाग मा यो बिरोध गर्न किन लाग्छ थाहा छैन
2026-10-17 23:40:57
11
ravi.cpgn
Sharma Ravi :
दशैँ कुनै एक जाति, समुदाय वा धर्मको मात्र पर्व होइन, सम्पूर्ण नेपालीको साझा सांस्कृतिक धरोहर हो। अहिले सामाजिक सञ्जालमा दशैँ बहिष्कार गर्ने, कालो टीका लगाउनेजस्ता अभियान चलाउँदै केही व्यक्तिहरूले विभिन्न भ्रमपूर्ण सन्देश फैलाइरहेको देखिन्छ। मित्र परियार, आङकाजी शेर्पा, अरेन राई तथा आफूलाई मङ्गोल भन्ने केही व्यक्तिहरूले उठाएका यस्ता विषयमा भावनात्मक बहस गर्नुभन्दा पनि तथ्य र विवेकका आधारमा छलफल गर्नु आवश्यक छ। दशैँ नेपालीहरूको महान् चाड हो। नेपालभित्र मात्र नभई नेपालबाहिर बसोबास गर्ने नेपालीहरूले समेत यस पर्वलाई हर्षोल्लासका साथ मनाउँदै आएका छन्। म्यानमार, भारत तथा भुटानमा बसोबास गर्ने नेपाली समुदायले पनि दशैँलाई आफ्नो सांस्कृतिक परम्परा र पहिचानसँग जोडेर मनाउने गरेका छन्। भुटानमा समेत दशैँसँग सम्बन्धित परम्परालाई विशेष महत्त्व दिइएको र फूलपाती विभिन्न जिल्लामा पठाइएको भन्ने समाचारहरू सार्वजनिक भएका छन्। तर, नेपालभित्र भने केही व्यक्ति तथा समूहले आफ्नो राजनीतिक स्वार्थ र व्यक्तिगत फाइदाका लागि यस्ता संवेदनशील विषयलाई विवादको माध्यम बनाउने गरेको देखिन्छ। कुनै पनि पर्वको विषयमा असहमति राख्नु वा त्यसलाई नमनाउने निर्णय गर्नु व्यक्तिगत स्वतन्त्रताको विषय हो। तर, त्यसैका आधारमा समाजमा भ्रम, द्वेष र विभाजन फैलाउनु उचित हुँदैन। दशैँलाई कुनै एउटा जाति, समुदाय वा धर्मको मात्र पर्वका रूपमा सीमित गरेर हेर्नु उचित होइन। यो पुस्तौँदेखि नेपाली समाजको सांस्कृतिक जीवनसँग जोडिएको पर्व हो। यसको महत्त्वलाई बुझ्दै सबै जातजाति, भाषा, संस्कृति र समुदायबीच आपसी सम्मान, सद्भाव र एकता कायम गर्न आवश्यक छ। दशैँ मनाउने वा नमनाउने निर्णय व्यक्तिगत स्वतन्त्रताको विषय हो, तर नेपाली समाजको एकता र सद्भावलाई कमजोर बनाउने गतिविधिबाट हामी सबै सचेत रहनुपर्छ। दशैँलाई विभाजनको विषय होइन, आपसी सद्भाव, पारिवारिक मिलन र राष्ट्रिय एकताको अवसरका रूपमा लिन सकौँ।
2026-10-18 02:34:35
3
lets_maths_debate
Let's maths debate :
दसैं भनेको मगर कै चाड हो यसमा कुनै दुइमत नै छैन। काठमाडौ देखि पश्चिमका प्राय सबै शक्तिपीठका पुजारी मगर नै छन
2026-10-18 03:28:56
3
basantaale040
ale.magar12 :
history ♥️♥️♥️🙏
2026-10-18 01:05:08
0
sushildarnalsoni
su_शी_L su_na_र :
सबैजनाले आफ्नो कला संस्कृति सबै बिर्सिए तर छुवाछुत बिर्सिन नसक्नुको कारण के होला कला संस्कृति सम्झिनु छुवाछुत बिर्सिनु यो मूल नारा हुनुपर्ने तर हाम्रो समाजमा कला संस्कृति बिर्सिनु छुवाछुत सम्झिनु यो मूल नारा अझै नि बाँकी छ त्यसकारण विवेक मुलुक समाज बनाउँ कला संस्कृति नबिर्सौँ।
2026-10-18 01:40:28
4
bishnushah71
Bishanu :
Sab Some greedy person destroy our culture.
2026-10-17 23:52:31
2
shailendrasomai
Shailen babu somai🌹🌺 :
सहमत छ🌺
2026-10-18 01:54:55
1
punya.bajra.lama
Punya Bajra Lama :
यदि जंगे ले १९१० को मुलुकी ऐन म जुन जुन प्रकारको कति जात जाती हरु लाई जबर्जस्त दशै मान्न बाद्धे नबनायको भए आफ्न धर्म , संस्कृति अनुसार आफ्नो राष्ट्रिय पर्व हरु काँ पुग्ने थियो होला एकपटक फर्केर हेरौत हजुर ।
2026-10-18 02:17:07
1
star123v2
mukesh Ghimire🏍️💫 :
sabai milara basum .Afno dharma saskriti bacham🥰 .We all are one 🥰
2026-10-18 00:32:22
2
aashiskhatri5
Aashis Khatri :
Raja falnu ko Karan nai yehi ho nepali nepali ma jhagada garauna ho. jun kura aajai bujdainan Ani jhan lagi pariraxan yo tesko ho hamro hoina vandai
2026-10-18 01:24:14
1
munepun
Mina Pun :
💯 right
2026-10-18 00:07:51
1
bhakta.shrestha573
Bhakta Shrestha :
कतीमहतो को छ नेपालीहरूको चाडपरब
2026-10-18 01:05:03
1
To see more videos from user @vartamedia8, please go to the Tikwm homepage.

Other Videos


About