सम्बिधान नै हिन्दुको छ सम्बिधान मानेपछी दलित मानेको हो सम्बिधान बिरोधी हुन सकिदैन ।
2026-10-18 04:04:20
1
⚡ 𝕯𝖎𝖕-𝕽𝖆𝖎 🤘 :
यो कुरा बाहिर बाट हेर्दा सही हो तर म असहमत भये किनकी दलित भनिने कामी दमै हरू लाई तल्लो जात हो भनेर समाजमा निच बनाउने प्रचलन चै क्षेत्री हो की हैन तर बाहुन चैं पक्कै हो हजूर॥ धेरै पहिलाको कुरा हो खोटांग मा हुदा मेरो दमै साथीको घरमा मैले खाना खाँदा मेरो परिवारले हैन समाजका बाहुन हरू ले आपत्ति जनायका थिय र मेरो परिवार को आर्थिक अवस्था कम्जोर भयको भा हाम्रो परिवार लाई पानी बाट काडीदिन्थ्यो गाँउमा तेस्तो भयको धेरै देखेकोछु। कुरा काठ्मान्डौ मा भाडा नदिने त्याहा पनी समस्या तेही हो जात नहेरी भाडामा समाजले तल्लो जात भनियका मानिस लाई भाडामा राख्यों भने समाज छरछिमेकी आफन्त ले abandon गर्छ अरू कोठा सबै ख़ाली रहन्छ। तपाई भन्नूहोस् यो प्रथा को बिउ चैं कस्ले छरेको काहा बाट सुरूवात भयो? यो प्रथाको सुरूवात नभयको भय अन्य जाती लाई थाहा पनी थियन को ठुलो को सानो जात॥ उदाहरण को लागी जहाँ जहाँ पृथ्वी नारायण शाह को सेनाले प्रतक्ष युद्ध मा बिजय हाँसिल गर्न सकेन जस्तै खम्बूवान लिम्बूवान त्याहा बस्ने अधिकांस जाती हरू राई र लिम्बू थिय र छन् रोचक कुरा राई र लिम्बू जती धेरै प्रकारका र भाषा फरक भय पनी को ठुलो को सानो हुदैन तेसैले राईको घरमा लिम्बूको छोरी सिधै चुलामा लगाईन्छ लिम्बूको घरमा राईको छोरी सिधै कुलमा लगाईन्छ॥ तर गुरूंग मगर हरू लाई वहा हरूले युद्ध काल देखीनै प्रयोग गर्नू भयो तेसैले तेही जाती भित्र कसैलाई जनै पनी लगाईदिय कसैलाई डोली बोक्ने काम दियर बिराजित गराईदिय॥ भन्न खोजेको राजा हरूलाई सल्लाह दिने राज गुरू हरूले यो प्रचलन लेयर समाज बिखन्डीत पारेर सासन गरायको हो॥ principle of divide and rule. 🙏🏼
2026-10-18 05:13:07
0
Raju kumai 🇦🇩🇦🇩🇮🇹🇮🇹 :
🙏👍
2026-10-17 20:54:45
0
hemarai_ :
[Pray][Pray][Pray]
2026-10-17 19:12:19
0
shanti sherma 🇳🇵🇪🇸 :
👍👍👍
2026-10-17 19:25:55
0
To see more videos from user @rabi_om, please go to the Tikwm
homepage.