@sherugm0: नेपालका कतिपय ऐनहरू यति दर्दनाक र घाटक छनकी सुन्दा पनि अचम्म लाग्छन! उदाहरणको लागि पसलेले तास मजाले बिक्री वितरण गर्न, किनबेच गर्न पाउने तर खेल्न चाही नपाउने,यो कस्तो खालको ऐन हो बे!यो ऐन तत्काल परिमार्जन होस! अब देखि कुनै प्रकारको जुवा तास जन्य सामानको विक्रि वितरण गर्नेलाई पनि सजाए होस.. #balensarkar #nepalparliment #Balenshah #foryou
Playing card is just a game , but playing cards including betting that can be said as gambling.🎰
2026-10-18 04:47:09
0
@च्याङ्बा तामाङ 0987654321🍍🍍 :
एक दम सहि भन्नु भयो भाई ले
2026-10-17 22:14:27
39
nkp :
gd poit bhai
2026-10-18 04:58:51
0
arjun33311 :
बेच्नत मुसाको विष पनि बेच्न त? के विष खानी त? 😁
2026-10-18 01:54:20
5
Prakash KC385 :
कठै बरा प्रहरीलाइ सरकारले दियको र प्रचलित कानुसार आफ्नौ कर्तब्य निभाउनु पर्ने हुन्छ । यस्तो सवाल जवाफ गृघ मन्त्रीज्यू सॅग गर्नु पर्ने हे
2026-10-18 04:42:45
1
.......🩵....... :
good
2026-10-18 08:14:35
0
diamondmun7 :
पसलमा तास बेच्छ भन्ने प्रश्न हैन के पत्रकार ज्यु । फ्याक्ट्रिमा तास बनाउन दिन्छ खेल्न किन दिदैन भनेर प्रश्न गर्नु पर्यो ? तास उत्पादन नै नगरे पसलेले बेच्दै बेच्दैन नि ।
2026-10-17 20:46:01
2
पदम सुनुवार धिरज :
के सोधेको के उत्तर हौ यस्तो
2026-10-18 03:57:49
1
Bijay Shrestha :
yahii kanun ho nepal ko
2026-10-18 04:50:22
1
ज्ञानु वाइबा :
धूम्रपान निषेध छ
भनेर चुरोट को बट्टामा लेखिएको हुन्छ
अनि डाक्टर ले भन्नू हुन्छ चुरोट नखानुस क्यान्सर हुन्छ
तर त्यो हानिकारक छ भने किन बेच्ने
किन बनाउने
2026-10-18 03:53:02
1
उपत्रे बाग्लुङ्गे मगर :
कुरो चाहि राम्रो हो बेच्न दिने खेल्न नदिने बेच्ने काम पनि बन्द गर्नु परो
2026-10-18 02:54:53
2
Typing.... :
पसल मा भन्दा पनि नेपाल मा पर्तेक बर्ष 3 करोड को तास भित्रिन्छ रे त्यो बन्द गर्नु पर्यो पहिला अनि खेल्दैनम😁❤️
2026-10-18 00:59:41
2
🅰️Vℹ️💲HEK 🇳🇵🇳🇵 :
तास बेच्न पनि पाईन्छ र खेल्न पनि पाइन्छ, तर चल वा अचल सम्पत्ति दाउमा लगाएर जुवा खेल्नु चाहिँ कानुन विपरित हुन्छ। स्पष्ट छ त☺️
2026-10-18 03:27:10
1
🌹🌹🌹timi बिना अधूरो ❤️❤️ :
यो राम्रो परसन गर्नु भयो सके सम्म कंपनी बंद हुनु पर्ने
2026-10-17 21:05:16
1
Yukesh Mukhiya :
ho ni
2026-10-18 10:55:27
0
Hem Thapa556 :
Ramro question
2026-10-18 05:16:25
1
lama lama :
Say prasna garnu bhayo sir
2026-10-18 10:44:37
0
Inshu bekary :
Chor des ko chor kanunun
2026-10-18 10:07:47
0
❤️♥️हिमाल दोङ तामाङ्❤️♥️🇳🇵 :
100%right अब बेच्नु पनि बन्दा गर्नु पर्छ
2026-10-18 07:23:57
0
rupeshniraula945 :
200% पत्रकार लाई 21 तोप को सलाम
2026-10-18 04:43:37
1
Govind Nembang :
बुलेटको साइलेन्सर , फ्लापर पनि सेम, बेच्न दिने तर फाइन तिराउने
2026-10-18 07:26:03
0
To see more videos from user @sherugm0, please go to the Tikwm
homepage.