@repostviews_00977: ACCA मा १००/१०० अंक ल्याएर विश्व टपर बने ईनरुवाका राहुल साह! 🎉🇳🇵 Rahul Sah from Inaruwa becomes ACCA World Topper with 100/100 Marks ! अथक मेहनत, अनुशासन र दृढ संकल्प भयो भने गाउँ-ठाउँमै बसेर पनि विश्व जित्न सकिन्छ भन्ने उदाहरण बनेका छन् विराटनगरस्थित सोम्स कलेजमा अध्ययनरत राहुल साह। सुनसरी इनरुवाका राहुलले १८० भन्दा बढी देशका विद्यार्थीहरूलाई पछाडि पार्दै एसिसिए (ACCA) को 'फाइनान्सियल एकाउन्टिङ' विषयमा १०० मा १०० अंक ल्याएर विश्वमै सर्वोत्कृष्ट (World Topper) नतिजा हासिल गरेका छन्। आफ्नो यो ऐतिहासिक सफलता र लगनशीलताको कथा विद्यार्थी राहुल साहकै शब्दमा सुनौँ... 👇🎥 👉 Maithili Online #ACCA #WorldTopper #ProudMoment #RahulSah #foryou