@bin.xanh001: Sữa Grow Plus đỏ vị dâu sữa thơm ngon. Combo 2thung 110ml giá tốt. Hàng chính hãng NutiFood #nutifoodgrowplus #growplusdo #growplusdovidausua #growplusvitraicay #suatangcan

Mẹ Huy Hoàng
Mẹ Huy Hoàng
Open In TikTok:
Region: VN
Saturday 17 October 2026 23:55:18 GMT
107
1
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @bin.xanh001, please go to the Tikwm homepage.

Other Videos

⚠️ दसैँमा मदिरा सेवन गर्दा सावधानी अपनाऔँ! नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा जाँड, रक्सी, बियर, वाइन, ह्विस्की, रम, भोड्का लगायतका मादक पदार्थ अत्यधिक मात्रामा सेवन नगरौँ। आफ्नो शरीरले सहन नसक्ने गरी मादक पदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै झैझगडा, दुर्घटना तथा अन्य अप्रिय घटना निम्तिन सक्छन्। त्यसैले मदिरा सेवन गर्नेहरूले पनि संयमता अपनाउनुहोस् र आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। क्षणिक रमाइलोका लागि आफ्नो अमूल्य जीवन, परिवारको खुसी र सामाजिक प्रतिष्ठालाई जोखिममा नपारौँ। मदिरा सेवन गरेर सवारीसाधन नचलाऔँ, घरपरिवारमा झैझगडा नगरौँ र समाजमा अशान्ति फैलिने कुनै पनि गतिविधि नगरौँ। दसैँ खुसी साटासाट गर्ने, परिवारसँग रमाउने र आपसी सद्भाव कायम गर्ने पर्व हो। त्यसैले आफू पनि सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ र सभ्य, शान्तिपूर्ण तथा मर्यादित तरिकाले दसैँ मनाऔँ। 🙏 तपाईंको सानो सावधानीले तपाईंको जीवन, परिवारको खुसी र समाजको शान्ति जोगाउन सक्छ। सबैमा सुरक्षित, सभ्य र मर्यादित दसैँको हार्दिक शुभकामना! 🌺#highlight #foryoupage #foryoupagereels #goviralvideo #sujanvlogs

About