You have taken this matter very seriously. I am the one who is facing this problem.
2026-10-19 01:38:58
0
मन काे धनी पण्डित :
खै मेरो बुडिले कहिले बुझने
2026-10-18 02:03:05
11
Mr.Ghalan 👑 :
100.right
2026-10-19 03:22:55
0
binodshrestha :
Absolutely right
2026-10-18 10:39:43
0
R.K. :
absolutely you are right madam
2026-10-19 15:35:27
1
event decor hetauda palpasa :
🥰😭😭 good job miss
2026-10-19 02:15:40
0
Mamata Thapa magar :
hogoodtakingsis
2026-10-19 01:22:24
0
Manojbudha11 :
दिदी हजुर जस्तै मन,विचार र सोचाई सबै महिलाहरुमा होस् भगवान् ले सत् बुद्धि दिनु होला नमस्कर
2026-10-18 05:23:13
10
bairagi kaila :
हजुरको जस्तो सोच मेरो श्रीमतीको भइदिए 😳😳😳
2026-10-18 15:28:27
2
आमा छोरी :
तपाईंको कुरा ठीक हो सिस्टर तर जति नै श्रीमान सँग घर मै कुरा गर्दा उसको सबै गल्ती लाई कसैलाई न भनी मिलाउन खोज्दा मुखले ल अब यो गल्ती गर्दिन भन्दै फेरि भोलि पल्टै बाट ऊ त्यही बाटो मा लाग्छ भनी अब के गर्ने अनी चेलीको लागी माइती अनी त्यो घरको मान्छे आफ्नो हुन्छ अनी अन्तिम विकल्प त्यही परिवार सङ कुरा गर्नु हो अनी उसको गल्ती त यो हो भनेर भन्नु पर्यो होइन र।अनी परिवार सङ कुरा गर्दा पनि न माने पछी फेरि त्यही गल्ती गर्छ भनी के त्यस्तो श्रीमान को सम्मान गरी रहनु पर्छ जस्तो लाग्दैन मलाई त।फेरि जुन श्रीमानले श्रीमतीको पनि सम्मान इजत गर्दैन भनी त्यो श्रीमान हुनै सक्दैन ।
2026-10-19 01:05:32
2
MY HEART ❤️❤️❤️MY DAUGHTER :
हहुरले भन्नू भो खुशी लाग्यो
तर अहिले यो सबै पैसा भए र गहना अनि फ्रीडम चाहिन्छ ।
2026-10-19 02:08:59
1
Bhaskar nepal🙏🙏🙏🙏 :
मलाई नाई बुझेर भन्नु भयको शब्द हरु भन्नु भयो हजुर
2026-10-19 00:10:12
3
@lila luhar :
हजुर अान्टि सहिकुरा गरनु भाे
2026-10-18 14:46:38
2
Tamang boy🙏 :
उसैको लागि घर बार छाडे.. अहिले उसैलाई छाडी दिए...
2026-10-19 11:15:22
1
Star Santosh :
श्रिमानहरू धेरै पिडित छन् । भन्न पनि साह्रै गाह्रो छ।
2026-10-19 01:50:42
2
suman parajuli :
आहा !हजुर ले कति राम्रो बोल्नु भयको म कसरि हजुर तपाई लाइ धन्यवाद भनम
2026-10-19 16:15:38
1
ghupal lamichani :
wow
2026-10-18 11:38:12
1
Narayan Aryal637 :
सो सुन्दर प्रस्तुति सुन्दर भिडियो आहा
2026-10-19 04:10:53
1
Pancha lal Ghalan :
श्रीमान पनि सम्झाउ त सम्झिने हुनुपर्छ
2026-10-19 08:16:00
1
Dil Bahadur kurrehuwa :
१००% हजुर।
2026-10-19 13:04:44
1
Sohan Dhami :
100% सहि हो
2026-10-19 00:13:10
1
prem dong 342 :
,,🙏🙏👌👌👌🥰🥰🥰🥰
2026-10-18 01:22:42
1
sangitakoirala69 :
@Manojbudha11:दिदी हजुर जस्तै मन,विचार र सोचाई सबै महिलाहरुमा होस् भगवान् ले सत् बुद्धि दिनु होला नमस्कर❤️
2026-10-18 07:52:00
1
हित बहादुर थोकर :
तपाईंको जस्तै राम्रो सोच बिचार सबैसङ भैदिय त ,,,,,,,,,,,,,,,,,,?
2026-10-18 07:35:53
1
Padam Raj Bhandari(O-tive) :
🙏🙏🙏सहि
2026-10-18 01:06:54
1
To see more videos from user @sabala703, please go to the Tikwm
homepage.