@sadjack1306: #RoVเป็นเกมตลก #RoV #RoVThailand #พลังที่ถูกผนึกได้ปลดปล่อยแล้ว

TOMMY
TOMMY
Open In TikTok:
Region: TH
Sunday 18 October 2026 02:25:01 GMT
10218
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @sadjack1306, please go to the Tikwm homepage.

Other Videos

सर्वप्रथम हामीले एउटा कुरा बुझ्न जरुरी छ—स्क्याम, प्रमोशन र विज्ञापन भनेका फरक–फरक कुरा हुन्। यी एपहरू जापानमा मात्र होइन, विश्वका धेरै देशहरूमा प्रयोग भइरहेका छन्। त्यसैले जापानमा बसेर कुनै नेपालीले कुनै एपको प्रमोशन गरिरहेको छ भन्दैमा “नेपालीले नेपालीलाई ठग्यो” भन्नु कत्तिको उचित होला? कुनै कुरा नबुझेको भए सोध्न सकिन्छ, बुझ्न सकिन्छ र त्यसबारे जानकारी लिन सकिन्छ। तर नबुझीकनै कसैलाई टार्गेट गरेर भिडियो बनाउने वा अनावश्यक कमेन्ट गर्ने कुरा चाहिँ राम्रो होइन। यदि तपाईंहरू जापानमा हुनुहुन्छ भने SHEIN का विभिन्न क्याम्पेनहरूमा सहभागी भएर सामान किन्दा केही पैसा बचाउन सक्नुहुन्छ, साथै आफ्नो रेफरल/क्याम्पेनमार्फत केही आम्दानी पनि गर्न सक्नुहुन्छ। मैले पिन गरेर राखेको भिडियोमा यसको फुल प्रोसेस step-by-step बताएकी छु। कृपया पहिले त्यो भिडियो हेर्नुहोस्, बुझ्नुहोस् अनि मात्र आफ्नो धारणा बनाउनुहोस्। 🙏 #bharatidawadi #bharatiinjapan #CapCut

About