@sagarrekha925: #हिजो राति करिब 10.30 बजे उदयपुर कटारी को भोर्ले मिलन चोक मा हायस ले बायक लाई ठकर दिँदा बयक चालकको घटना स्थलमै निधन भएको छ गाडी चालक फरार भएको र बाटो पूरै बन्द गरिएको छ मान्छे को जिन्दगी केही रहेनछ 😭😭😭😭@Asmita silwal👩❤️👨❣️ @Sagar Ghatani