आउँदो विजयादशमी अर्थात् बडादसैँको हार्दिक मंगलमय शुभकामना! 🙏🌺❤️नेपाल तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन र साथीभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। 🇳🇵
माता दुर्गा भवानीले सबैको रक्षा गरून्, हरेक घरमा खुसी छाओस्, सबैको मनोकामना पूरा होस् र परिवारसँगै बसेर दसैँ मनाउने अवसर मिलोस्। 🙏❤️सम्पूर्ण नेपालीहरूमा शुभ विजयादशमी तथा बडादसैँको हार्दिक मंगलमय शुभकामना! 🌺🪔🎉
2026-10-18 16:58:07
0
BipinChandraBhatt :
2026-10-18 16:09:44
0
Bhupal Pokhrel :
🥰🥰🥰🥰 dami
2026-10-18 11:17:30
0
shersingh Dhanadi🇳🇵🇲🇾 :
💪💪❤🙏
2026-10-18 14:09:18
0
बिमला जेठारा :
❤️❤️❤️❤️❤️
2026-10-18 16:04:05
0
रजबार क्षत्री :
बैतडो लाई जिस्काउने होइन है!
2026-10-18 14:03:03
0
jeetbahadurdangi :
2026-10-18 14:48:44
0
Janak s. saud (J❤️$) :
दोश नलगाउ भौतै💞 न्याउले💞💞🥰
चुक त सबैलाई चाहिन्छ न्याउले❤️❤️❤️❤️