@lama_nyima_official: गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीमा परि दिवंगत हुनुभएका सम्पूर्ण महानुभावहरुको चित्त दुःखरुपी भावसागरबाट मुक्त होस् र उहाँहरुले अमिताभ बुद्धको सुखावति भुवन प्राप्त गर्न सकुन भन्ने कामनाकासाथ ४९औं दिन पुगेको पुण्यतिथिमा मोल्लाम छोग् तथा दिप प्रज्वलन कार्यक्रम। सम्पूर्ण मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जलि🙏 nepal jhyangter nyingma sang. #foryoupage #trending #virul #jhyangter #hilights