@prakashdutraj71: हजुरहरुले दिनु भएको माया साथ र आशीर्वाद प्रति हृदय देखि नै आभारी छौं । ❣️🫶 //HappyDashain 🎉 .. #Shirmaiphoolamaya 🍀 #HappyDashain🎉 #sugachari 🕊️..😍✨ @Mukesh Nepali @Nabin gharti magar @Anil K Manandhar @Rajendra Aryal
सुर ताल लय फेरम्न हो मैलेत नयाँ गित आकोनी थाहा नपाको यस्ता यस्ता त अघाईसकेम।
2026-10-18 06:45:36
18
Muna :
happy dashain ☺️
2026-10-19 05:20:59
0
manisha :
wow 👌👌
2026-10-20 15:56:25
0
Beenita Mahata :
🥰🥰🥰🥰🥰
2026-10-20 13:51:57
0
Susma Gurung :
❤️❤️❤️❤️❤️❤️❤️kin ati ramro hunuhunx gathe।।।।।
2026-10-20 15:02:00
0
🅰️neeTw 🤍🐱 :
ahai💗🫰
2026-10-18 07:24:20
1
Mr Santosh ❤️🩹 :
first CMT dar
2026-10-18 06:37:50
1
laxman suanr :
Prakash dai ,
हजुर को नयाँ गित साच्चिकै मनै छुने र अद्भुत छ ।
🥹❤️हजुरको स्वर शब्द र गित गाउने शैलिले सधैं मन जित्छ । ❣️😁
हजुरका गितहरु केवल सुनिने मात्र होइनन ,✌️मनभित्रै महसुस गरिन्छ।
🕊️जति सुने नि धित नमर्ने , बारम्बार सुनिरहनु जस्तो लाग्ने गित दिनुभएकोमा धेरै धन्यवाद दाइ । 🙏✌️हजुरको स्वरमा छुट्टै जादु छ , 🥺जुन अरुमा भेट्न गाह्रो छ । 🙏
सधै यस्तै उत्कृष्ट गितहरु लिएर आउनुहोस।
हजुरको हरेक सिर्जना ले सफलता र नया उचाइ चुमोस , हजुरको फ्यान हुनुमा गर्व छ love U dherai maya 😍❣️🍀... and happy dasahin 🎉🫣
2026-10-18 08:47:06
5
BHARAT💙XETTRI🍒🩵 :
Maya xa dada 🙈🎉🤞
2026-10-18 07:05:07
4
🇳🇵IT-S- ME - PRINCESS :
अहिले सम्मको राम्रो गित मैले पनि बल्ल दुई भिडियो बनाए अझै बनाउने हो तर यति मन परेको गित छ रिप्लाई त आउँछ होला भन्ने प्रतीक्षा मा छु यहि कमेन्ट लिएर अर्को tiktok मा आउने मन छ हजुर 🙏🙏🙏🙏
2026-10-20 01:16:25
1
मिस शारदा..🫶🎀 :
wow nice song 💞💞
2026-10-20 04:59:14
1
pasang paldorche salakha :
सुन्दर प्रस्तुति को साथमा 💝💝💝🌺🌺🌺🌺
2026-10-19 01:55:09
1
BHARAT💙XETTRI🍒🩵 :
Mero hero dada aaru xainan 🙈🎉..
2026-10-18 06:57:37
3
HANCY🍒BOY🤍👑 :
🙏😋 दादाको भिडियोमा सबैभन्दा धेरै माया र सपोर्ट गर्ने म नै हुँ कि क्या हो! 😍❤️..हजुरप्रति सधैँ माया र सपोर्ट रहनेछ दादा। हजुरको हरेक भिडियोमा साथ दिनेछु। हजुरको प्रगति र सफलता देख्न पाऊँ, मेरो प्यारो दादा। 🤗🙈🎉🫠..
2026-10-18 06:50:03
9
@Ishu...💝💐🍃 :
बल्ल दशैं आएजस्तो लाग्यो मलाई त।
2026-10-18 09:45:20
1
Yasoda :
साचैहो।माया दुईदिन।को।नगरू।होलाहै।माया।लाउदा।सातजनमपुकने। लाउनुहोला।त्यो दुईदिनको।होईन।है।कानछा।एकनको।रमाईलो।हलेलुयाह परमेसोर येसुखिट लाई महिमाहोस सदा सदा लाई योसनसार आमेन 💓💓💓तपाई हरूलाई।आसिस दिनुएकोहोस 😂😂😂😂😂😂😂😂😂😂😂😂
2026-10-20 11:38:36
0
Niraj Yadav :
🥰🥰
2026-10-20 14:28:16
0
👁️🗨️:? :
favorite singer 💗💗💗
2026-10-20 19:48:37
0
Devi_Bhandari2047 :
wow
2026-10-20 12:44:00
0
🇯🇵Kamala New id hututu :
साह्रै राम्रो छ गीत ♥️♥️♥️
2026-10-20 14:27:50
0
To see more videos from user @prakashdutraj71, please go to the Tikwm
homepage.