@cricfootballaasheditz: BIG 🚨 एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। रसेलको अनुबन्ध एनपीएल–३ को अर्को ठूलो साइनिङ हो। सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिने विराटनगर किङ्सलाई खेल्दै हेर्न कति उत्साहित हुनुहुन्छ? #NPL #AndreRussell #BiratnagarKings #WicketNepal