@rajankhadka124: नेपालीहरूको महान चाड बडादसैँको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, साथीभाइ, छरछिमेक तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। 🙏 विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना! 🌺 माता दुर्गा भवानीले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु प्रदान गरून्। ❤️🌸 #foryoupage #highlight @sofiya.shivansh0