[Red heart][Red heart][Red heart][Red heart][Red heart]दामि नाच
2026-10-18 21:07:33
0
Mahendra Khanal :
Very nice dance 👍👍
2026-10-19 06:49:46
0
Gopal@123 :
आहा कति सुन्दर प्रश्तुति कति सुन्दर नृत्य त्यसै माथि सुन्दर मुहार मिठो मुस्कान झनै राम्रो हजुरको कला प्रतिभा यो खुसी हाँसो जोस जाँगर ऊर्जा कला प्रतिभा उच्च समानका साथ सधैं भरी यसरीनै हजुरको जीवनमा अटल अमर भएर रहिरहोस् 🙏🙏🙏🙏
2026-10-19 13:45:52
0
Prem k Awasthi :
2026-10-19 10:15:23
0
❤️संगम❤️ अधिकारी ❤️ बर्दिया :
@❤️संगम❤️अधिकारी ❤️बर्दिया:❣️एक परिचयले हजारौं साथी बनाइदिन्छ!एक मुस्कानले हजारौं पिडा लुकाइदिन्छ!अनि यती राम्रो हजुरको अभिनय हेर्दा दिनभरी कामको पीडा थकाई हराइदिन्छ ❤️कति राम्रो 𝙩𝙞𝙠𝙩𝙤𝙠 ❤️बनाउनु भाको के हजुर ले !! गोजीमा राखेर बेला बेलामा निकाल्दै हेरि रहु जस्तो लाग्छ ,मैले धेरैको टिकटक हेरेँ तर हजुर जस्तो राम्रो भद्र भलादमी सालिन स्वभावको मायाको धनी कोहि भेटिएन....... हजुरले आफ्नो यति राम्रो प्रस्तुती हेर्ने मौका दिनुभएकामा हजुरलाई मनै देखि धन्यवाद जिन्दगीमा जतिसुकै दुःख कष्ट आइपरे पनि हाँसीहाँसी सामना गर्नुहोला किनकि दुःख र पीडा नभएको त यो संसारमा कोही पनि छैन टिकटकमार्फत जोडिएको यो हाम्रो नाता सदासदा रही रहोस हजुर कहिले नबिर्सनु होला है हजुर 🌷🙏🙏
2026-10-19 13:42:19
0
Ram timalsina💎💌❤️🔥 :
@Ram timalsina💎💌❤️🔥::हजुर को याे सुन्दर मार्मिक भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटक बाट जोडियको याे नाता निकै प्यारो हुदोरहेछ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनय लाई मनै देखि सम्मान🙏गर्दै सफलताकाे शुभकामना🙏🌹❤️🌹🌹🙏🥰🥰❤️❤️
🌹अति सुन्दर मनै लोभ्याउने उत्कृष्ट प्रतिभाले भरिपूर्ण प्रस्तुतीलाई कुन शब्दले बयान गरु, जति तारिफ गरेपनी कमी नै हुन्छ,भगवान ले सधै रक्षा गरून्। यति शुन्दर प्रतिभाको उच्च सम्मान गर्दै जहाँ भयपनी हाँसी खुसी देख्न पाँउ,जिबनको हरेक क्षेणमा माँयाँको न्यानो आभास मिलिरहाेस। सँसारकै सारा खुसी मिलोस,जीवन सोचेको भन्दा सुन्दर होस,पाईला पाईलामा सफलता नै सफलता मिलोस।जीवन फुलसरी फुलिरहोस ,ढुङ्गा खोज्दा देवता मिलोस।जीवन सँदा सुखमय बनोस ।मिठो माया💐अनगिन्ती शुभकामना 💕💕💕💓💓💐💐💐
2026-10-19 14:36:18
0
Yamprasad Aryal :
🤣 दशैं तिहार र छठ 🤣 को एक मुस्ठ लाखौं लाख 🤣 सुभकामना छ 🤣 नव दुर्गा भवानीले 🤣 हामी सबै को कल्याण गरुन् 🤣 यति नैं ल 🤣
2026-10-18 23:13:08
0
Ishwari Dhakal :
🥰aho🥰
2026-10-19 01:59:45
0
khusiram91 :
गुडमोर्निङ सुभ बिहानि😂😂😂😂🤣
2026-10-19 01:04:40
0
Bharat Pangeni :
2026-10-19 03:55:27
0
To see more videos from user @bhattarairashmika3, please go to the Tikwm
homepage.