@MR.SIR.जि😘🫰🫶:तस्बिर आफैं बोलिइरहेको छ कहाँ लुकाएर राख्नु भको थियो एती राम्री रूप आहा कति राम्रो भिडियो मिलेको जिउडाल , आकाश जस्तो निधार, महादेवको जस्तो आँखा , झरना जस्तो कपाल , चन्र्दमा जस्तो मुहार। यस्तो राम्रो मान्छे को यस्तो राम्रो फोटोको बयान स्वयं ईन्द्र को बाबु चन्द्रले त गर्न सक्दैनन् म त एक मानव न परेॅ। तैपनी एक लाइक सम्म गरेको छु। यस अनुहार tiktokको भित्तोमा एक भन्दा बढी लाईक गर्न पाईन्न रहेछ नत्र सारा जिवन यहि भिडियो मा लाईक गरेर विताउने थिँए।कस्सम ढॉटेको होइन ! सानैदेखि धेरै भिडियो फोटा देखियो तर तपाइको जस्तो भिडियो अहिले सम्म देखेको थिइन! Aeroplane धेरै देखियो तर तपाइको भिडियोको विशालता त्यो aeroplane मा पनि देखिन निश्चल बगेको पानि पनि देखे तर तपाइको भिडियो जति सुन्दर त्यो पानी पनि थिएन गुच्चा त के होर त्यो भन्दा गोलो तपाइको ऑखा light को speed त के होर त्यो भन्दा छिटो चल्ने तपाइको दिमाग सेतो हिउ पनि देखे तर मा कसम तपाइको भिडियो भन्दा सेतो र गोरो त त्यो हिउ पनि थिएन हजुरको फोटो एकदम राम्रो छ किप इट अप येसरी नै भिडियो tiktokमा हाल्नुस् एकदिन ठूलो मान्छे बन्नु हुन्छ अनि तपाइको भिडियो खिच्ने पनि कुनै DSLR केमरा खेलाउने व्यक्ति भन्दा कम छैन होला Fair&Lovely ले पनि धोका खान्छ हजुरको भिडियो देखेर जय हजुरको भिडियो भनेको त एस्तो हुनपर्छ नि हिरा भन्दा कम छैन आज्कल जस्तो पायो तेस्तै फोटो हाल्छन मान्छेहरु तर यो फोटो३०°,४५° चाही ९०° हेरेपनि सुन्दर देखिन्छ । यो भिडियो देखेर जो कोहिलाई पनि फस्ट साइट लभ पर्न सक्छ त्यसैले होशियार हुनुहोला । यस भिडियोलाइ सङ्रहमा लगेर राख्ने हो भने पनि लाखौले हेर्न आउनेछन । ...करोडौंमा लिलाम पनि हुन सक्छ । मैले एति राम्रो विडियो देखेकै थिएन ।कस्सम कसम से हो के त्यो चम्किलो मुहारको तारिफ मैले गर्न छुटाए भनेर नरिसाउनु जुन भन्दा चम्किलो धपक्कै बलेको मोहडा आहा कति राम्रो के । जुनले पनि हजुरको यो चम्किलो मुहार देखेर डाहा गर्छ त्यो केश त्यो आखा त्यो ओठ त्यो हसिलो मुहार आहा साच्चै कति मिलेका र सुहाएका हुन सबै कुरा । तपाइलाइ त भगवानले दिनरात मेहेनत गरेर यस्तो राम्रो बनाएर पठाएका हुदा हुन है । भयो छोडनुस तपाईको सुन्दरताको बयान गर्न त५०० पानाको किताब नै लेख्नुपर्ने हुन्छ त्यसैले यहा बयान गरेर साध्य छैन । अझै गर्थे बयान तर ऐले अबेर भयेछ ल कीप इट अपl जो पाई लाई यो भिडियो नदेखाउनु होला फेरि हृदयघात को शिकार होलान ल 👌👌🫰😘
2026-10-18 14:37:05
0
Gopal❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ :
Nice ❤️❤️👏👏
2026-10-18 15:14:16
0
nirakharti :
@nirakharti:@nirakharti❤️आउँदै गरेको :]विजया दशमी 2083को पावन अवसरमा हजुर तथा हजुरको परिवारका सदस्यहरुको सुख, शान्ति,सम्रदी खुसि सहित उत्तरोत्तर प्रगति हुदै जवास दशै को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु | नवदुर्गा भवानीले सदैव कल्याण गरुन, सम्पूर्ण मनको इक्षा चाहना पुरा हुदै जाउन, धन्यवाद ले भरिपुर्ण होस समाजमा मान, प्रतिष्ठा इज्त र साख उच्च हुदै जावस भन्ने कामना सहित हार्दिक मंगलमय शुभकामना शुभ दशै को शुभकामना हजुर💜💚💚❤️
2026-10-18 10:46:19
0
Ram Bhadur Gajimer :
🥰🥰🥰🥰👌👌👌👌♥️♥️♥️
2026-10-18 15:21:02
0
daju gyanendra :
❤️❤️❤️
2026-10-19 00:02:44
0
BISHNA DEVI RAWAL :
❤️❤️
2026-10-18 15:03:49
0
Dhan bahadur Budhathoki :
❤️
2026-10-18 10:44:29
0
jivrajdhakal :
♥️♥️
2026-10-18 10:47:54
0
थिर कुमारी बस्नेत पोखरेल :
2026-10-18 13:21:01
0
dattarokaya03 :
2026-10-18 10:38:40
0
Abdullah lashari 110 :
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-10-18 14:06:26
0
Kumar Panday2nd :
2026-10-19 06:11:56
0
पाल्पाली गोदार :
❤️❤️❤️❤️
2026-10-18 14:38:45
0
Nisha Paudel :
🌹🌹🌹
2026-10-18 14:56:24
0
Tanka Lal Shrestha :
2026-10-18 13:13:11
0
tara12 :
🥰🥰🥰
2026-10-19 10:56:17
0
Uattam Shahi :
❤️❤️
2026-10-18 23:52:12
0
Logaraj xettri :
🥰🥰🥰
2026-10-19 03:25:51
0
Arjun :
😂😂😂
2026-10-19 02:50:04
0
Rishi Kumar Oli Chettri :
❤️❤️❤️
2026-10-19 01:16:06
0
Raja yubraj bista :
🥰🥰🥰
2026-10-19 03:30:25
0
Kishna Kc :
👌👌👌👌
2026-10-18 23:27:27
0
Dinesh Mahat :
🙏🙏🙏🙏
2026-10-18 21:56:38
0
Nanda Ariyal :
[Heartwarming][Heartwarming][Heartwarming]
2026-10-18 10:38:07
0
To see more videos from user @chadanishahi2, please go to the Tikwm
homepage.