@balisampangma9: नेपालबाट मान्छे पनि आयो,सामान पनि आयो🇳🇵🇨🇾 तर मान्छे र सामानको भेटघाट चाहिँ अझै हुन सकेन🤭😂एउटै देशमा छौँ,तर भेट्ने साइत जुरेको छैन🤔🥹तीन महिना पूरा भएर चौथो महिना लागिसक्दा पनि भेट हुन नसकेपछि भिडियो कलमै सामान हेरेर भए पनि चित्त बुझाउँदै छु,😩😂🤭📱❤️🩹#प्रदेशिजिन्दगी🇨🇾🥹🇳🇵 #प्रदेशिछोरि🇨🇾🥹🇳🇵 #balisampangma😊 #tendingvideo #fypシ゚viral🖤tiktok @RUMS💫❤️🩹
K garnu yrr dherai tada tada pareko xum [Crying][Pleading]next mouth Leidinxu lo mero buinii[Heartwarming][Heartwarming][Red heart][Red heart][Red heart]